टेम्पोको भाडाको बिषयमा छुरा प्रहार,एक जना घाईते

टेम्पोको भाडाको बिषयमा छुरा प्रहार,एक जना घाईते
धरान। सुनसरीको धरान उपमहानगरपालिका १७ टेम्के मार्गमा छुरा प्रहारबाट एक जना घाईते भएका छन् । हिजो साँझ पौने ५ बजे सोही ठाउँका लोकेन्द्र राईलाई टेम्पोको भाडाको बिषयमा छुरा प्रहार भएको थियो । प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार घाइते लोकेन्द्र र २२ बर्षीय सइन्द्र राईको टेम्पो भाडाको बिषयमा धरान १० का २४ बर्षीय समी राई, धरान १८ का २७ बर्षीय तुलबहादुर राई र धरान ११ का...

खाँदबारी बजारमा सार्वजनिक सौचालय कहिले बन्छ ?

खाँदबारी बजारमा सार्वजनिक सौचालय कहिले बन्छ ?
खाँदबारी । मानौ, तपाई पुग्नु भएको सहर बजारमा आफ्नो काम गर्दागर्दै दिसा वा पिसाव आयो । त्यहाँ कुनै सार्वजनिक सौचालय छैन । चिनजानको मान्छे पनि छैन र त्यहाँका मानिसहरुले सौचालय प्रयोग गर्न दिदैनन् । अव तपाई के गर्नुहुन्छ ? ठ्याक्कै यो अवस्था अहिले खाँदबारी बजार आउने नागरिकहरुले भोगिरहेको समस्या हो । दशै विशेष किनमेल गर्न गाउँगाउँबाट आउनेहरुले खाँदबारी बजारमा यहि समस्या भोगिरहेका छन् । बजार आउछन्, ...

इलाम कारागारमा एकैचोटी ७६ जना बिरामी परेपछि उपचारमा समस्या

इलाम कारागारमा एकैचोटी ७६ जना बिरामी परेपछि उपचारमा समस्या
एकैचोटी ७६ जना बिरामी परेपछि उपचारमा समस्या भएको छ । पाँच दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएका हुन् । धेरै जना कैदीबन्दी बिरामी भएपछि अस्पताल लैजान समस्या भएको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । उनले एकैपटक अस्पताल लैजान असम्भव भएकाले चिकित्सक नै बोलाएर अहिले बिरामीको चेकजाँच भइरहेको जानकारी दिए । इलाम कारागारमा ७२ पुरुष र ४ महिला बिरामी परेका छ...

२० लाख खर्चेर धामीझाँक्री र जडीबुटी खोजिँदै

२० लाख खर्चेर धामीझाँक्री र जडीबुटी खोजिँदै
काठमान्डाै । प्रदेश नं सरकारले १४ वटै जिल्लाका गाउँघरमा परम्परागत विधिबाट उपचार गर्ने धामीझाँक्रीको अवस्था र उनीहरुले प्रयोग गरिरहेका जडीबुटीको तथ्यांक संकलन गरेको छ । गत वर्षको बजेटबाट झण्डै २० लाख खर्चेर अध्ययन गरिएको हो । प्रदेशभित्रका जिल्लामा जडीबुटीको उपलब्धता, आयुर्वेद चिकित्साको अवस्था र जनजातीले प्रयोग गर्ने वनस्पतिका अवस्थाको तथ्यांक पनि सरकारले संकलन गरेको छ । ‘धामीझाँक्रीको...

प्रदेश १ लाई मानसिक रोगीरहित बनाइने

प्रदेश १ लाई मानसिक रोगीरहित बनाइने
मोरङ । शनिबार बिहान झण्डै ७ बजेर ३० मिनेट गएको थियो । सिप विकास तालिम केन्द्रमा रहेको प्रदेश सरकारका मन्त्री जीवन घिमिरेको निवासमा निकै चहलपहल थियो । केही बेरमै मन्त्री घिमिरेसहित सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई र प्रहरी निरीक्षकको टोली त्यहाँबाट निस्कियो । मन्त्री घिमिरेको निवासको उत्तर–पश्चिमतिर केही मानिसको भिड थियो । त्यहाँ केही पत्रकार र स्थानीयको भिड देख्दा लाग्थ्यो, पक्कै केह...

अक्कर दुर्घटनाले उब्जाएको सवाल, कहिलेसम्म यात्रुबाहक सवारीबाट विरामी बोक्ने ?

अक्कर दुर्घटनाले उब्जाएको सवाल, कहिलेसम्म यात्रुबाहक सवारीबाट विरामी बोक्ने ?
गएको शुक्रबार राती अक्कर भिरबाट सिधै अरुण नदिमा बिरामी बोकेको जीप खस्यो । दुई जना बिरामी बोकेको उक्त जीप दुर्घटना हुँदा दुई महिनाको विरामी बच्चा सहित ६ जना जीपसँगै हराईरहेका छन् । त्यो घटनास्थल हेर्दा त्यहाँ कुनै पनि अप्ठ्यारो बाटो छैन । फराकिलो, झण्डै दुई लेनको जस्तो बाटो छ । तर दुर्भाग्य सिधै अरुण नदिमा जीप खस्यो । अब प्रश्न उठ्छ, त्यो जीपको चालकको मानसिक अवस्था कस्तो थियो ? त्यो भन्दा पनि ठु...

ओखलढुङ्गामा व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

ओखलढुङ्गामा व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण
ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन् । पर्यटन व्यवसायीसमेत रहेका शेर्पाले व्यक्तिगत लगानीमा खिजीदेम्बा गाउँपालिका– ५ र ६ वडा जोड्ने चुप्लु खोलामा र ९ नम्बर वडा जोड्ने चुप्लु खोलाकै अर्को ठाउँमा दुईवटा पुल निर्माण गरेका हुन् । शेर्पा पुल निर्माण र बाटो मर्मतका लागि दुई लाख ५० हजार रुपैयाँ  ...

मौसम खराबीका कारण त्रिभुवन विमानस्थल बिहानैदेखि अवरुद्ध

मौसम खराबीका कारण त्रिभुवन विमानस्थल बिहानैदेखि अवरुद्ध
काठमाडौं । मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रियमा बिहानैदेखि उठान  अवरुद्ध भएको छ। बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो। त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार अहिले विमानस्थलमा तीन किलोमिटर मात्र भिजिबिलिटी रहेको छ। भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण बन्द गरिएको महानिर्देश क्षेत्रीले बताए। भिजिबिलिटी कम...

नक्कली सुनलाई सक्कली सुन भन्दै बिक्री गर्ने ज्वेलर्स सञ्चालक पक्राउ

नक्कली सुनलाई सक्कली सुन भन्दै बिक्री गर्ने ज्वेलर्स सञ्चालक पक्राउ
विराटनगर । सुन भन्दै ठगी गर्ने ज्वेलर्स सञ्चालकलाई प्रहरीले विराटनगर महानगरपालिका–४ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३६ वर्षीय जितेन्द्र साह स्वर्णकार रहेको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । साहले मोरङको बूढीगंगा गाउँपालिका–२ मा सञ्चालन गरेको गणेश लक्ष्मी ज्वेलर्स नामक सुन पसल छ । श्रेष्ठका अनुसार साहले विभिन्न मिति र समयमा नक्कली सुनका गहनालाई सक्कली सुन भन्दै बिक्री गर्ने गरेको ...

पेट्रोलियम पदार्थ औपचारिकरुपमा आयात सुरु

पेट्रोलियम पदार्थ औपचारिकरुपमा  आयात सुरु
बारा। मोतिहारी–अमलेखगन्ज ‘पेट्रोलियम पाइपलाइन’को उद्घाटन भएसँगै पेट्रोलियम पदार्थ आयात औपचारिकरुपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत् एकैसाथ ‘स्वीच’ थिचेर पाइपलाइनको उद्घाटन गरेसँगै पेट्रोलियम पदार्थको आयात सुचारु भएको हो । बहुप्रतिक्षीत मोतिहारी–अमलेखगन्ज पेट्रोलिय...
error: Content is protected !!