कृषक भन्छन्, पहुँचको भरमा मात्र पाईने रहेछ सरकारी अनुदान (भिडियो सहित)

कृषक भन्छन्, पहुँचको भरमा मात्र पाईने रहेछ सरकारी अनुदान (भिडियो सहित)
खाँदबारी । ८ बर्षसम्म कृषी प्राविधिकको रुपमा प्रोजेक्टमा काम गरिसकेको गंगाराम कुलुङले एक बर्ष अघिदेखि आफ्नै गृह जिल्ला संखुवासभा फर्केर आफै कृषी कर्म सुरु गर्नुभयो । सिलिचोङ गाउँपालिका वडा नम्बर ४ मांतेवा स्थायी घर भएका कुलुङले खाँदबारी नगरपालिका ४ पांमामा थोरै आफ्नो र केही जग्गा भाडामा लिएर १० रोपनी क्षेत्रफलमा टमाटर खेती सुरु गर्नुभएको हो । सुरुमा आफुले पाँच लाख रुपैया लगानी गरेर उत्पादन सुरु...

खाँदबारीमा हाट लाग्न नदिईने

खाँदबारीमा हाट लाग्न नदिईने
खाँदबारी । खाँदबारी बजारमा साप्ताहिक रुपमा लाग्ने हटियो बन्द गर्ने खाँदबारी नगरपालिकाले निर्णय गरेको छ । आज बोलाईएको सरोकारवालाहरु सहितको बैठकले यस्तो निर्णय गरेको हो । संखुवासभा उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स संखुवासभा लगायतका संस्थाहरुको प्रतिनिधीहरु सहितको बैठकले खाँदबारी नगरपालिका भित्र सनिबार, बुधबार र शुक्रबार लाग्दै आएको हटिया बन्द गर्ने निर्णय गरेको हो । उक्त हटिया लगाउँदा भिडभाड ब...

कोरोनापछि शेयर बजार बढछ कि घटछ ? (शेयर विश्लेषण)

कोरोनापछि शेयर बजार बढछ कि घटछ ? (शेयर विश्लेषण)
घटने सम्भावना बैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०६५।६६ देखि २०७६।७७ को पहिलो ६ महिनासम्म ४२ लाख ५६ हजार ३४६ नेपालीले बैदेशिक रोजगारीको लागी श्रम स्वीकृति लिएका रहेछन् । त्यसमध्ये करिब ८५ प्रतिशत अथवा ३६ लाख २२ हजार १५० युवाहरु खाडीका ५ वटा देशहरु मलेशिया, कटार, साउदी अरेबिया, युएई र कुबेत गएका थिए । गएकाहरु कति त फर्केका पनि छन् यद्यपी अहिले पनि ति देशहरुमा करिब १५ लाख नेपाली युवाहरुले...

शेयर बजारमा कस्ले लगानी गर्ने ? यी हुन् शेयर बजारका ५ मुख्य भ्रमहरु

शेयर बजारमा कस्ले लगानी गर्ने ? यी हुन् शेयर बजारका ५ मुख्य भ्रमहरु
मुख्य भ्रमहरु : १.पैसा धेरै हुनेले मात्र लगानी गर्ने क्षेत्र : हाम्रो सामुदायमा मात्र नभएर धेरैलाई पर्ने पहिलो भ्रम भनेको शेयर बजार ठुला करोडपतिहरुले मात्र लगानी गर्ने क्षेत्र भन्ने हो । तर यो ठिक उल्टो हो । कसैले नाँङलो पसल थाप्छ भने उसलाई कम्तीमा पनि पाँच हजार रुपैया चाहिन्छ तर शेयर बजारमा तपाईले १ हजार रुपैयाबाट आईपिओ भरेर लगानी गर्न सक्नुहुन्छ । त्यसैले यो सबैभन्दा पैसा नहुनेहरुले पनि लगान...

सेजनद्वारा बित्तिय साक्षरता सम्वन्धी अन्तरक्रिया कार्यक्रम

सेजनद्वारा बित्तिय साक्षरता सम्वन्धी अन्तरक्रिया कार्यक्रम
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालीकाको चिचिला बजारमा आर्थिक पत्रकार समाज नेपालको आयोजनामा प्रदेश र स्थानीय सरकारमा बित्तिय साक्षरता सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । सेजनका अध्यक्ष भिम गौतमको सभापतित्व र चिचिला गाउँपालीकाका अध्यक्ष पासाङ्गनुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा प्रभु बैंक संगको सहकार्यमा सेजनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चिचिला गाउँपालीकाका जनप्रतिनिधी...

सङ्खुवासभामा धान उत्पादन बढ्यो

सङ्खुवासभामा धान उत्पादन बढ्यो
सङ्खुवासभा । यस बर्ष सङ्खुवासभामा धानको उत्पादन बढेको छ । कृषी ज्ञान केन्द्र सङ्खुवासभाको तथ्याङ्क अनुसार अघिल्लो बर्ष भन्दा यस बर्ष बर्षे धान चार हजार छ सय ४६ मेट्रिक टन बढी धान फलेको हो । अघिल्लो बर्ष ३१ हजार ९ सय ९६ हजार मेट्रिकटन धान फलेकोमा यस बर्ष बढेर ३६ हजार ६ सय २२ मेट्रिकटन धान फेको हो । गत बर्षको तुलनामा यस बर्ष रोपाई पनि बढी क्षेत्रफलमा गरिएको थियो । गत बर्ष १२ हजार चार सय पचास हेक्...

अलैंचीले देखाएको सपना अलैंचीले नै टुटायो

अलैंचीले देखाएको सपना अलैंचीले नै टुटायो
सङ्खुवासभा । पाँच बर्षअघि अलैंची फलाएर राम्रो आमदामी गर्नुभएका मकालु गाउँपालिका ६ का कर्णबहादु राईले जिल्लाको सदरमुकाम खाँदबारीमा जग्गा (घरेडी) किन्नुभयो । त्यसको दुई बर्षपछि त्यस जग्गामा घर बनाउन थाल्नुभयो । त्यो बेला अलैंचीको मुल्य एक लाख आठ हजारबाट घटेर एक मनको ४० हजार रुपैयाँ पुगेको थियो । अलैंचीबाट नै आमदामी गरेर सदरमुकाममा तीन तलाको पक्की घर बनाउँला, छोराछोरी पढाउँला भन्ने सपना देखेका क...

प्याज खेती गरेर महिना दिनमै करोडपति बने यी कृषक

प्याज खेती गरेर महिना दिनमै करोडपति बने यी कृषक
काठमाडौं । समय समयमा तरकारीको मूल्यले उपभोक्ताको मासिक आम्दानी र खर्चलाई असन्तुलित बनाउँदै आएको छ । पछिल्लोपटक प्याजको मूल्य आकाशिदा उपभोक्ताले प्याज आयातको विकल्प र उत्पादनमा आत्मनिर्भर हुनुपर्ने तर्क अघि सारे । तर उपभोक्ताको ढाड सेकिरहँदा एकजना किसानका लागि भने प्याजको आकाशिएको मूल्यले ‘करोडपति’ बनाएको छ । भारत बेंगलौर नजिकैका एकजना प्याज खेती गर्ने किसानलाई बढ्दो मूल्यले ‘ज्याकपट’ लागेको छ ।...

निर्माणको अन्तिम तयारीमा माथिल्लो अरुण, यस्तो बन्दैछ परियोजना

निर्माणको अन्तिम तयारीमा माथिल्लो अरुण, यस्तो बन्दैछ परियोजना
खाँदबारी । सङ्खुवासभाको भोटखोलामा बनाउन लागिएको एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना आर्थिक रूपले आकर्षक देखिएको छ । यो आयोजनाको सम्भाव्यता अध्ययनले प्राविधिक रूपले चुस्त र उत्पादन लागत, लगानी प्रतिफलमा आकर्षक देखाएको हो । सरकारी आयोजनाका रूपमा नेपाल विद्युत् प्राधिकरण मातहत बनाउन लागिएको अर्धजलाशययुक्त सो आयोजना जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विकास गर्न लागिएको हो ।...

सिलिचोङः सडकले बढायो सुन्तलाको सम्भावना

सिलिचोङः सडकले बढायो सुन्तलाको सम्भावना
सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर चार मांतेवा सुन्तलाको लागि प्रख्यात छ । यहाँको सुन्तला तुलनात्मक रुपमा मिठो र रसिलो मानिन्छ । तर, दुई बर्ष अघिसम्म नै सुन्तला बेच्न धौ धौं हुन्थ्यो । बोटमा लटरम्म फलेको सुन्तला बोकेर बेच्न लैजानु पथ्र्यो । तर यो कुरा अहिले सबै सुन्तला विक्रि गर्न त्यत्ति समस्या छैन । यो सहजता गाउँमै सडक पुगेकोले सम्भव भएको हो । अहिले मांतेवाको सुन्तला खान र...
error: Content is protected !!