होम स्टे ब्यवस्थीत गर्न ब्यावस्थापन तालिम

होम स्टे ब्यवस्थीत गर्न ब्यावस्थापन तालिम
सङ्खुवासभा बैशाख २८ गते । जिल्लाको खाँदबारी नगारपालिका ४ सेकाहामा सञ्चालनमा ल्याईएको सेकाहा सामुदायिक होम स्टेमा आउने पर्यटकहरुलाई ब्यवस्थीत सेवा दिनको लागि स्थानीयलाई ब्यावस्थापन तालिम दिईएको छ । बैशाख २२ गतेदेखि सुरु गरिएको होम स्टे ब्यावस्थापन तालिम हिजो सम्पन्न भएको छ । पर्यटन बोर्ड अन्तर्गत तारा गाउ विकास समितिको तर्फबाट मदन गोपाल बानियाँले स्थानीय २४ जनालाई ब्यावस्थापन सम्बन्धी प्रशिक्षण ...

को हुन् कुलमान ? यस्तो छ भित्री कथा

को हुन् कुलमान ? यस्तो छ भित्री कथा
कुलमान घिसिङ अहिले फेरि एकपटक चर्चामा छन् । उनको आँशु, रोदन र भक्कानो चर्चामा छ । कुलमानको यो रोदनभित्र मुलुकको आशा भरोसा अनि विकृति र कुण्ठा पनि सँगसँगै चर्चामा छ । कुलमानले भारतबाट एलइडी बल्ब खरिद गर्दा राष्ट्रघात गरेको र कमिसन खाएको हो कि हैन भन्ने प्रश्न पनि सँगसँगै चर्चामा छ । देशले पहिले पनि कुलमानलार्इ रूवाएको थियो, मंगलबार फेरि एकपटक उनलार्इ रूवाएको छ । आखिर कुलमान को हुन् ? उनले जीवनमा...

आँसु झार्दै कुलमानले भने: हामीले कुनियत राखेको पाईए झुण्डाए हुन्छ (भिडियो सहित)

आँसु झार्दै कुलमानले भने: हामीले कुनियत राखेको पाईए झुण्डाए हुन्छ (भिडियो सहित)
२६ बैशाख, काठमाडौं । एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् । आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २/४ घन्टा लोडसे...

बन्यो यार्सागुम्बा निर्देशिका, १६ वर्ष नाघेका व्यक्तिलाई मात्र टिप्न स्वीकृति

बन्यो यार्सागुम्बा निर्देशिका, १६ वर्ष नाघेका व्यक्तिलाई मात्र टिप्न स्वीकृति
१९ वैशाख, काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यार्सागुम्बालाई व्यवस्थित गर्न ‘यार्सागुम्बा व्यवस्थापन ९सङ्कलन तथा ओसारपसार० निर्देशिका–२०७३’ जारी गरेको छ । हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीलाई व्यवस्थित गराउनका लागि विभागको अग्रसरतामा वन तथा भूसंरक्षण मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका जारी गरिएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए । या...

इलाम बिर्साउने चियाबारी उत्तरी मोरङमै

इलाम बिर्साउने चियाबारी उत्तरी मोरङमै
बलिया (मोरङ),२९ चैत । मोरङ जिल्ला सिंहदेवीको पर्यटकीय क्षेत्र जेफालेको फेदी बिहिवारे बजारदेखी तल झरेपछि एउटा चियाबारीको दृश्यले पर्यटकहरुलाई इलामको झल्को दिलाउछ। जिल्लाक अत्यन्तै दुर्गम गाउँ सिंहदेवीका नारायणप्रसाद राइले २०५५ सालदेखि सुरु गरेको चिया खेती अहिले आएर व्यावसायिक रुपमा संचालन गर्दै त्यस क्षेत्रकै आकर्षणको रुपमा स्थापित हुन पुगेको छ । सिंहदेवीमा विकासको गतिविधि केही नभएको अवस्थामा रा...

उखुबाट दिक्क बनेका किसान केरा खेतीतर्फ आकर्षित

उखुबाट दिक्क बनेका किसान केरा खेतीतर्फ आकर्षित
२७ चैत, नवलपरासी । उखु खेतीबाट दिक्क बनेका नवलपरासीका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका छन् । उखु खेती गरेर समयमा रकम र उचित मूल्य पाउनबाट वञ्चित जिल्लाको दक्षिण क्षेत्रका किसान यतिबेला केरा खेतीतर्फ आकर्षित बनेका हुन् । उखु लगाउन दुई–तीन वर्षपछि उखुको भुक्तानी पाउन बाध्य किसान अहिले नगदे बालीका रुपमा केरा खेतीलाई लिएका हुन् । उखु खेती गर्दै आएको आफू दुई वर्षयता केरा खेती गर्दै आएको र ज...

पर्यटन विकासका लागि माछा संरक्षण

पर्यटन विकासका लागि माछा संरक्षण
खोला तथा नदीनाला नेपालको प्राकृतिक सम्पदा हो । जस अन्तर्गत नेपालका उत्तरबाट बग्ने थुप्रै हिमशृंखला र नदी नालाहरु पर्दछन् । यी नदी तथा खोलाहरुमा पाइने जलीय जीव तथा जनावरहरु झनै ठूला सम्पत्ति मानिन्छन् । पानीमा पाइने ति जलिय जीवलाई विभिन्न तवरले प्रयोग तथा उपयोग गरेर लाभ लिन सकिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने खोलामा पाइने जीव अन्तर्गत माछा सबै भन्दा लाभदायक मानिन्छ । यसलाई व्यवसायिक रुपमा म...

यि हुन् लोडसेडिङ हटाउने कुलमानको टिम

यि हुन् लोडसेडिङ हटाउने कुलमानको टिम
२१ चैत, काठमाडौं । १८ घन्टासम्म लोडसेडिङ खेपेका उपत्यकाबासीहरु अहिले २४ घन्टा निश्चिन्त भएर विजुली बालिरहेका छन् । उपत्यका बाहिर पनि लोडसेडिङ न्यून हुँदै गएको छ । धेरै वर्षदेखि भयावह रुप लिइरहेको लोडसेडिङलाई साइजमा ल्याउने प्रमुख पात्र हुन् विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उर्जामन्त्री जनार्दन शर्माले मुकेशराज काफ्लेलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको क...

स्थानीय तहको बजेट एकदेखि सात अर्वसम्म

स्थानीय तहको बजेट एकदेखि सात अर्वसम्म
काठमाडौंँ, चैत १९ गते । सरकारले जिल्लामा प्रदान गर्दै आएको अनुपातमै स्थानीय तहमा बजेट प्रदान गर्ने भएको छ । न्यूनतम एक अर्बदेखि अधिकतम सात अर्ब रुपियाँसम्मको बजेट एउटा स्थानीय तहमा जाने सम्भावना रहेको सम्बन्धित क्षेत्रका विज्ञको अनुमान छ । स्थानीय निकायलाई संविधानले स्थानीय तहमा रूपान्तरण गरेपछि धेरै अधिकार प्रदान गरिएको र त्यसका लागि बजेट वृद्धि हुने बताइएको छ । स्थानीय शासन विज्ञ डा। खिमलाल देव...

अरुणमा पुल नबन्दा महँगीको मार

अरुणमा पुल नबन्दा महँगीको मार
दिङ्ला बजार मूलपानी, केउरेनीपानी, तुंगेछा, नेपालेडाँडा, खार्ताम्छा, कुदाक काउले, नेपालेडा“डा, खाटम्मालगायतको मुख्य व्यापारिक तथा प्रशासनिक केन्द्र हो । संखुवासभाको तुम्लिङटार र षडानन्द नगरपालिका जोडिने लम्सुवाघाटको निर्माणाधीन पक्की पुल निर्माण सुरु भएको पाँच वर्षमा पनि पूरा भएको छैन । पुल नबन्दा डुंगा र झोलुंगे पुलबाटै दैनिक उपभोग्य सामग्री ओसार–पसार गर्नुपर्ने बाध्यता छ । नजिकको बजार संखुवासभ...