विद्यालय छोडेर खच्चर गोठालो

विद्यालय छोडेर खच्चर गोठालो
सङ्खुवासभा । करिव ४ फिट उचाई, कपाल रंगाएर रात्तै । १३ बर्षको नविन राईले यहि हुलियामा खच्चड पछ्याएको दुई बर्ष भयो । खाँदबारी नगरपालिकाको हेलुवाबेँशीबाट सिलिचोङ गाउँपालिका सामान ढुवानी गर्ने क्रममा खच्चडसँगै भेटिएका नविन अझै कहिलेसम्म खच्चडको गोठालो बन्ने भन्ने आफैलाई थाहा नभएको बताउनुहुन्छ । जिल्लाको उत्तरी क्षेत्रमा खच्चड पछ्याउनेहरुमा नवीन मात्र नभएर अधिकांस बालबालिकाहरु नै छन् । उनीहरुले दर्ज...

नन् क्यान्सरका डाक्टरले जथाभावी क्यान्सरको उपचार गरिरहेका छन्

नन् क्यान्सरका डाक्टरले जथाभावी क्यान्सरको उपचार गरिरहेका छन्
नेपाल अवुर्दरोग निवारण संस्था २०३९ सालमा स्थापना भै प्राणघातक मान्ने गरिएको क्यान्सर रोगको क्षेत्रमा क्रियाशिल नेपालमै पहिलो गैह्र नाफामुलक संस्था हो । संस्थाले नेपालका ४६ वटा जिल्ला शाखा मार्फत क्यान्सर रोग नियन्त्रण र निवारणका लागि जनचेतना अभिबृद्धि सम्वन्धी कार्यक्रमहरु संचालन गरिहेको छ । क्यान्सर के हो ? नेपाल अवुर्दरोग बिवारण संस्था यसले क्यान्सर रोगका क्षेत्रमा संचालन गरिरहेको गतिबिधी के क...

बैंकलाई ब्रोकर लाईसेन्स किन ?

बैंकलाई ब्रोकर लाईसेन्स किन ?
वाणिज्य बैंकहरुलाई धितोपत्र खरिदबिक्री गराउन पाउने ब्रोकर लाईसेन्स वितरण प्रक्रिया रोक्न प्रतिनिधी सभाको अर्थ समितिले निर्देशन दिएपछि अहिले शेयरबजारका लगानीकर्ताहरुमा धेरथोर निराशा पैदा भएको छ । समितिले यसबारे थप अध्यान गर्नुपर्ने भन्दै पाँच सदस्यीय एक अध्यान उपसमिति समेत गठन गरेको हो । यद्यपी सबै नेपालीहरुमा शेयरबजारको पहँज पु¥याउन र भर्खरै कार्यान्वयनमा आएको अनलाईन खरिद बिक्री प्रणालीलाई प्रभा...

हेड मास्टरको पर्यटन डायरी २०७६ (शिवधारा–दुधपोखरी)

हेड मास्टरको पर्यटन डायरी २०७६ (शिवधारा–दुधपोखरी)
श्रावण लागे पछि देवताहरु पनि हिमाल तिर लाग्छन् भनिन्छ । विशेषता श्रावण महिनामा भगवान शिवको पुजा गरीन्छ । शिव भगवनको वासस्थान कैलाश पर्वत र हिमालय पर्वतमा पर्दछ । त्यस्तै हिमालय पर्वतको थुप्रै तिर्थस्थलहरु मध्ये संखुवासभा जिल्लाको मकालु गाऊपालीका वार्ड नं १ को मकालु हिमाल नजिक नेहाँखर्कमा पनि शिवजीको वासस्थान शिवधारा पर्दछ । वरुण नदीको शिर दुधपोखरी हो । कमेरो माटोको घोल दुध जस्तै सेतो देखिने भएका...

खाँदबारी अस्पताल जानुस, परिवर्तन पाउनुहुन्छः अध्यक्ष सुमन शाक्य (भिडियो सहित)

खाँदबारी अस्पताल जानुस, परिवर्तन पाउनुहुन्छः अध्यक्ष सुमन शाक्य (भिडियो सहित)
लामो ईतिहास बोकेको खाँदबारीमा रहेको जिल्ला अस्पताल तत्कालिन स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको पहलमा १५ शैयाबाट ५० मा पुराईयो । यो सँगै भौतिक संरचना निर्माणको काम पनि सुरु भईसकेको छ । जिल्ला अस्पताल पटक पटक चर्चामा आउने गरेको अस्पताल पनि हो । कहिले स्वास्थ्यकर्मी विचको द्वन्द्व, कहिले विरामीको आफन्त र अस्पताल प्रसासन विचको द्वन्द्व लगायतले चर्चामा आईरहेको हुन्थ्यो । झण्डै एक बर्ष अघि जिल्ल...

नाच्ने रहर त्यागेकी सृजना अन्तराष्ट्रिय म्याराथन धावक

नाच्ने रहर त्यागेकी सृजना अन्तराष्ट्रिय म्याराथन धावक
नाच्ने रहर त्यागेर दौडिएकी धावक एक समय यस्तो थियो, सिर्जनालाई दौड वा नृत्य केमा प्रतिस्पर्धा गराउने भन्ने निर्णय गर्न स्कुललाई मुस्किल हुन्थ्यो। दुवैमा प्रथम हुने गरेकी उनले भविष्यमा रोज्ने बाटोबारे उनी पढ्ने स्कुुलका शिक्षक विद्यार्थीमात्र नभएर दौड र नाचमा उनको चाल देखेका अभिभावकसम्मलाई पनि चासो थियो। उनी आफैं पनि दोधारमा थिइन् l दौडतिर लागौं उपयुक्त धावनमार्गको कमी, नृत्यमा लागौं प्रशिक्षण ...

गावैभरि स्ट्रेचर, बर्थिङ सेन्टरमा बच्चा जन्माउनेको संख्या बढ्ने अपेक्षा

गावैभरि स्ट्रेचर, बर्थिङ सेन्टरमा बच्चा जन्माउनेको संख्या बढ्ने अपेक्षा
सङ्खुवासभा । स्वास्थ्य चौकी पु¥याउनको लागि डोकोको साहारा लिईरहेका सिलिचोङ गाउँपालिकाका स्थानीयले अब सहज रुपमा अस्पताल पुग्न पाउने भएका छन् । सिलिचोङ काठ्माण्डौ समन्वय समितिले स्ट्रेचर वितरण गरेपछि स्थानीयले यस्तो सुविधा पाउने भएका हुन् । सिलिचोङ गाउँपालिकाको समग्र विकासको लागि सहजिकरण गर्ने उद्देश्यले काठ्माण्डौमा गठन गरिएको समन्वय समितिले विभिन्न दाताहरुबाट रकम संकलन गरेर प्रत्येक टोलमा स्ट्रे...

सिलिचोङवासी भन्छन्: हाम्रोमा माननीयहरु आउनै नहुने हो ?

सिलिचोङवासी भन्छन्: हाम्रोमा माननीयहरु आउनै नहुने हो ?
आफुलाई आवश्यक परेको बेला सम्झने तर आफ्नो काम बनेपछि नचिन्ने प्रबृत्ति नेताहरुमा हुन्छ भन्ने राजनितिक दलका नेताहरुले खेप्नु परेको आरोप हो । अझ भनौ चुनावको बेला मात्र चिन्ने, जितिसकेपछि नचिन्ने प्रबृत्ति नेताहरुमा हुन्छ भन्ने सुनिदै आएको नौलो विषय होईन । पछिल्लो समय सिलिचोङ गाउँपालिकाका नागरिकहरुले पनि सांसदहरुलाई उक्त आरोप दोहोराउन थालेका छन् । चुनाव अघि पटक पटक राजनितिक दलका नेता र उमेदवारहरु प...

संघीयता कार्यान्वयनमा स्थानीय सरकार

संघीयता कार्यान्वयनमा स्थानीय सरकार
विभिन्न कालखण्डमा नेपाललाई शासकीय व्यवस्थाका दृष्टिकोणबाट हेर्दा राजनीतिक प्रयोगशाला जस्तै लाग्ने भएतापनि पछिल्लो केही दशकमा नेपालले शासन व्यवस्थामा अग्रगामी छलाङ मार्न सफल भएको छ । संवैधानिक इतिहासक्रमलाई कोट्याएर हेर्दा नेपालको पहिलो संविधान, नेपाल सरकार वैधानिक कानून, २००४ जारी भएदेखि २०७२ सालसम्मको सात दशकको अवधिमा आइपुग्दा मुलुकले सातौं संविधानको रुपमा अन्ततः एक युगान्तकारी दस्तावेजको रुपमा...

कुलुङ चाड: मिनारी दाचाम् निङदोङ चाक्चाकुर

कुलुङ चाड: मिनारी दाचाम् निङदोङ चाक्चाकुर
मानव सभ्यताको विकासक्रममा स्थान विशेष अनुसार अनुकुलन हुँदै जाँदा विभिन्न सँस्कृति, समुदाय र जातिको उत्पत्ति हुन गयो । सँस्कृतिले मानव जातिलाई पहिचान दिन्छ । साँकृतिक आधारमा अलग स्थानमा बस्नेहरुले अलग जाति, अलग समुदाय, अलग बासिन्दाका रुपमा आफूलाई चिनाए । उनीहरुको चिन्तन शैली, भाषा, भेषभूषा फरक फरक निर्माण भयो र आजको यो विविधतापूर्ण समाज बन्न पुग्यो । अहिलेसम्मको समाज विकास इतिहास र सामान्य नियम य...
error: Content is protected !!