मादी नगरकप फुटबलको उपाधी धरानलाई

मादी नगरकप फुटबलको उपाधी धरानलाई
मादी । चौथो मादी नगरकप फुटबलको उपाधि फेयर फुटबल क्लव धरानले जितेको छ । फाइनलमा संखुवासभाको मिर्मिरे युवा क्लव तामाफोकलाई २,१ ले पराजित गर्दै धरान च्याम्पियन बनेको हो । हाङथुम् क्लवको खेलमैदान मादी मुलखर्कमा आज भएको खेलमा धरानलाई जिताउन मिलन राई र साजन राइले गोल गरे । खेलको ३८ अौं मिनेटमा वानभर्सेज वानमा बनाएको अबसरलाई मिलनले सहजै गोल गरे । यस्तै धरानले खेलको ६८ अौं मिनेटमा अग्रता दोब्बर बनायो ।...

पांमा कप फुटबलको उपाधी सित्तलपार्टीलाई

पांमा कप फुटबलको उपाधी सित्तलपार्टीलाई
खाँदबारी । चौथो पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधी सितलपाटी फुटबल क्लबले जितेको छ । शुक्रबार आयोजक लोहोरुङ क्लबलाई हराउदै सितलपाटीले उपाधी जीतेको हो । निर्धारित समयमा १ १ गोलको बराबरी भएपछि टाइब्रेकरमा ५-४ गोल अन्तरले सित्तलपाटीले उपाधी जितेको हो । प्रतियोगितामा नयाँबजार युथक्लब र मकालु फ्रेन्स क्लब सान्त्वना स्थानमा चित्त बुझाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडि लोहोरु क्लवका डगेन राई ...

पांमा कपको फाईनलमा सितलपाटी फुटबल क्लब र आयोजक लोहोरुङ क्लब भिड्ने

पांमा कपको फाईनलमा सितलपाटी फुटबल क्लब र आयोजक लोहोरुङ क्लब भिड्ने
संखुवासभा । चौथो पाङ्मा कप फुटबल प्रतियोगितामा सितलपाटी फुटबल क्लब र आयोजक लोहोरुङ क्लब विच प्रतिष्पर्धा हुने भएको छ । बिहीबार भएको प्रतियोगितामा आयोजक लोहोरुङ क्लब र मकालु फ्रेन्स क्लब बिच प्रतिस्पर्धा भएको थियो । दुबै टिम निर्धारित समय सम्म बराबर भएपछि टाइब्रेकरमा ५–४ ले आयोजक लोहोरुङ क्लब फाइनलमा प्रबेश गरेको हो । त्यसैगरि अर्को खेलमा सितलपाटी फुटबल क्लब र नयाँबजार युथक्लब बिच प्रतिस्पर्धा भ...

फुटबलमा भुटान विरुद्ध नेपालको सानदार जीत, नेपाललाई ५१ स्वर्ण

फुटबलमा भुटान विरुद्ध नेपालको सानदार जीत, नेपाललाई ५१ स्वर्ण
काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पुृरुष तर्फको फुटबलको फाइनलमा नेपाल विजयी भएको छ । खेलका शुरूवातको १६औं मिनेटमा नेपालले भूटान विरुद्ध एक गोल गरेको थियो भने पहिलो हापको अन्त्य तरि भुटानले एक गोल गर्दै खेल बराबरीमा पु¥याएको थियो । दोस्रो हापको ५३ औं मिनेटमा सुनिल बलले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालको यो विजयसँगै नेपालको स्वर्ण पदकको संख्या ५१ पुगेको छ...

पांमा कप फुटबलमा आज तीन खेल सम्पन्न, मकालु फ्रेन्डस, सित्तलपाटी र एड्भान्स विजयी  

पांमा कप फुटबलमा आज तीन खेल सम्पन्न, मकालु फ्रेन्डस, सित्तलपाटी र एड्भान्स विजयी  
खाँदबारी । खाँदबारी ४ पांमामा जारी चौथो पांमा कप फुटबल प्रतियोगितामा आज ३ खेल सम्पन्न भएको छ । आजको पहिलो खेल मकालु फ्रेन्डस क्लब र खाँदबारी युथ क्लब बिच भएको थियो । उक्त खेलमा १-५ गोल अन्तरले मकालु फ्रेन्डस क्लबले जित हासिल गरेको हो । त्यस्तै, दोस्रो खेल सितलपाटी फुटबल क्लब र तिनपोखरी समाजविकास बिच भएको थियो । सो खेलमा १-१ गोलको बराबरी भएपछि टाईबेकरमा सित्तलपाटी विजयी बनेको छ । टाइब्रेकरमा ३-५...

हिलेमा सम्पन्न ब्याटमिन्टनको भेट्रान तर्फ संखुवासभा विजयी

हिलेमा सम्पन्न ब्याटमिन्टनको भेट्रान तर्फ संखुवासभा विजयी
खाँदबारी । धनकुटाको हिलेमा सम्पन्न भएको दोश्रो राष्ट्रिय खुल्ला व्याडमिण्टन प्रतियोगिताको भेट्रान तर्फ संखुवासभा विजयी भएको छ । प्रतियोगितामा संखुवासभाका अमर विष्ट र मोहन कटुवालको जोडी प्रथम भएका हुन् । उनिहरुले पाँचथरका धन कृष्ण श्रेष्ठ र इन्द्र योङहाङलाइ २१–१७, १७–२१ र २१–१९ ले हराउदै भेट्रान तर्फ प्रथम भएका हुन् । उनिहरुले नगद रु २० हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार पाएकाछन् । हिले व्या...

पांमा कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक विजयी

पांमा कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक विजयी
खाँदबारी । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुलनाराका साथ आइतबार (आज) बाट शुरु भएको चौथो पाङ्मा कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा पांमा सोसाइटले जित हासिल गरेको छ । आज भएको पहिलो खेलमा पांमा सोसाइटी र एकता परिवार बिच भएको खेलमा बराबर भएपछि अन्तिम टाइबे्रकरमा पांमाले जितेको हो । दुबै टिमको खेल उतिकै रोमाञ्चक रहेको थियो । आज एक भब्य समारोह बिच ...

आफूले जितेको स्वर्ण उनले बुवालाई पहिर्‍याइदिइन्

आफूले जितेको स्वर्ण उनले बुवालाई पहिर्‍याइदिइन्
काठ्माण्डौ । करातेकी स्वर्ण विजेता सुनिता महर्जन बुवा नाती महर्जनसँग।करातेकी स्वर्ण विजेता सुनिता महर्जन बुवा नाती महर्जनसँग। करातेकी सुनिता महर्जनले मंगलबार स्वर्ण जितेपछि आफ्ना बुवालाई अगाँलो हालेर रोइन्। बुवा नाती महर्जनको पनि आँखा रसाए। सुनितालाई बुवाले खेल हेर्न आउन भ्याउँदिन भनेका थिए। तर जब उनी स्वर्ण जितेर तल झरिन्, दुई दाइसँगै बुवालाई पनि देखिन्। यसरी नै बुवाले सुनिताको हरेक सफलतामा सा...

मंसिर २२ बाट पांमा कप फुटबल प्रतियोगिता शुरु हुने

मंसिर २२ बाट पांमा कप फुटबल प्रतियोगिता शुरु हुने
संखुवासभा, १० मंसिर—‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुलनाराका साथ चौथो पाङ्मा कप खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाको खाँदबारी नगरपालिका–४ पाङ्माको भगिवन्त रंगशालामा किराँतहरुको महान चाड उधौली पर्वको अवसरमा यहि २२ गते देखी २७ गते सम्म प्रतियोगिताको आयोजना गरिएको आयोजक लोहोरुङ क्लबका अध्यक्ष राजकुमार राईले बताए । उनले यो प्रतियोगिता संखुवासभाका छिमेकी जिल...

प्याराग्लाइडिङमा नेपालले पदकको आशा गरेको खेलमा टिम पुगेन

प्याराग्लाइडिङमा नेपालले पदकको आशा गरेको खेलमा टिम पुगेन
पोखरा ।  आगामी मंसिर १५ देखि २४ सम्म चल्ने १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले स्वर्ण पदकको आशा गरेको खेल नै नहुने पक्का भएको छ।  सागमा खेल हुनको लागि कम्तिमा पनि तीन राष्ट्रको सहभागिता हुनुपर्ने भए पनि १३ औँ सागको लागि नेपालसहित दुई राष्ट्रले मात्र सहभागिताको लागि नाम दर्ता गरेपछि नहुने पक्का भएको हो। प्याराग्लाइडिङको लागि नेपाल र पाकिस्तानले मात्र नाम दर्ता गराएका थिए। आठ...
error: Content is protected !!