निकुञ्ज क्षेत्रको होमस्टे सुनसान, अलमल्ल सञ्चालक

निकुञ्ज क्षेत्रको होमस्टे सुनसान, अलमल्ल सञ्चालक
सङ्खुवासभा । गत चैत र बैशाख महिनामा मकालु बरुण राष्ट्रिय निकुञ्जको सहयोगमा मध्यवर्ती क्षेत्र भित्रको आठ स्थानमा होमस्टेको स्थापना गरियो । होमस्टे सञ्चालनको क्रममा आवश्यक पर्ने सम्पुर्ण सामग्रीहरु पनि सञ्चालकहरुलाई वितरण गरियो । तर उक्त होमस्टे स्थापना गरिएको दश महिना भन्दा बढी समय वित्दा पनि सञ्चालनमा आउन सकेको छैन । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रहरुमा पर्यटकहरुको सुविधाको लागि होमस्टेको...

ओझेलमा खेम्पालुङ धाम

ओझेलमा खेम्पालुङ धाम
सङ्खुवासभा । नेपालमा पर्यटन बर्ष २०२० मनाईरहदा पर्यटनको अथाह सम्भावना बोकेको सङ्खुवासभाको खेम्पालुङ धाम भने ओझेलमा परेको छ । संघ, प्रदेश र स्थानीय सरकारले पर्यटन ब्यवस्थापनमा चासो नदिदा खेम्पालुङ ओझेलमा परेको हो । जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं. ५ याफुमा रहेको यस धाममा अहिले पनि बर्षेनी करिव पाँच सय बढी धार्मिक पर्यटकहरु आउने गर्छन् । नेपालको पुर्वी क्षेत्रका विभिन्न जिल्ला सँगै भारतको सि...

ईलाममा एक रुपियाँमा खाने, बस्ने सुविधा 

ईलाममा एक रुपियाँमा खाने, बस्ने सुविधा 
पशुपतिनगर । भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका पाँच जना पर्यटकलाई एक रुपियाँमा खाने बस्ने सुविधा दिइएको छ । पहिलोपटक होटल बुक गर्न आएका पाँच पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी एकरएक रुपियाँमा खाने बस्ने व्यवस्था गरिएको हो । इलाम बजारमा रहेका चियाबारी कटेज, हाम्रो पोखरेली होटल, ग्रिन भ्यु होटल, समिट होटल र ग्रिन सिटी गेस्ट हाउसले पर्यटकलाई उक्त सुविधा दिएक...

पर्यटन बर्ष २०२०ः यसरी पुगौं तुम्लिङटार हुँदै मकालु बेस क्याम्पसम्म (भिडियो)

पर्यटन बर्ष २०२०ः यसरी पुगौं तुम्लिङटार हुँदै मकालु बेस क्याम्पसम्म (भिडियो)
खाँदबारी । संखुवासभा प्राकृतिक रुपमा अति सुन्दर जिल्ला हो । सरकारले घोषणा गरेको पर्यटन बर्ष भित्र घुम्न लायकको पर्याप्त ठाउँहरु छन् । त्यसमध्ये तुम्लिङटार विमान स्थल हुँदै मकालु बेस क्याम्पसम्मको पदमार्ग र पर्यटकिय स्थलहरुको विषयमा तयार गरिएको डकुमेन्ट्री यहाँ प्रस्तुत गरिएको छ । हेरौं उक्त भिडियो । https://www.youtube.com/watch?v=Eq9iwQrpkiM&t=631s

चैनपुर नगरपालिकाले मात्र सरकारी लक्ष्यको एक प्रतिशत पर्यटक भित्राउने

चैनपुर नगरपालिकाले मात्र सरकारी लक्ष्यको एक प्रतिशत पर्यटक भित्राउने
चैनपुर । पर्यटन बर्ष २०२० मा सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । त्यसमध्ये सङ्खुवासभाको चैनपुर नगरपालिकाले मात्र एक प्रतिशत पर्यटक भित्राउने लक्ष्य लिएको छ । चैनपुर नगरपालिका भित्र रहेको पर्यटकिय क्षेत्र र स्थलहरुको अध्ययन र अवलोकनको क्रममा चैनपुर नगरपालिकामा मात्र २० हजार पर्यटक भित्राउने तयारी गरिएको चैनपुर नगरपालिकाका प्रमुख भरत खत्रीले जानकारी दिनुभयो । उहाँले गोरखापत्र दैनिकसँ...

पर्यटन बर्ष २०२० को झण्डा सगरमाथा पुराउने जेनजेनलाई पर्यटन मन्त्रीद्वारा सम्मान

पर्यटन बर्ष २०२० को झण्डा सगरमाथा पुराउने जेनजेनलाई पर्यटन मन्त्रीद्वारा सम्मान
काठ्माण्डौ । पहिलो पटक नेपाल भ्रमण वर्ष अंकित लोगोसहितको व्यानर सगरमाथामा पुर्‍याउने कीर्तिमानी आरोही जेनजेन लामालाई पर्यटन मन्त्री योगेस भट्टराईले सम्मान गरेका छन् । संखुवासभा घर भएको लामालाई काठ्माण्डौमा एक कार्यक्रमका विच सम्मान गरिएको हो । लामालाई सम्मान गर्दै उनले नेपालमा पर्यटक भित्र्याउन कीर्तिमानी आरोहीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । नेपाल भ्रमण वर्षको अवसरमा विश्वभरका हिमाल आरो...

देश १ का प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणका लागि हवाईजहाज सेवा सुरु

देश १ का प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणका लागि हवाईजहाज सेवा सुरु
विराटनगर । प्रदेश १ का प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणका लागि हवाईजहाज सेवा सुरु हुने भएको छ । हवाईसेवाका लागि विराटनगरस्थित विराट होलिडे ग्रुप, सीता एयर र माउन्टेन हेलिकप्टर कम्पनीबीच सहमति बनेको छ । होलिडे ग्रुपका अध्यक्ष भविषकुमार श्रेष्ठका अनुसार मंसिर तेश्रोसाताबाट ताप्लेजुङको पाथीभरा मन्दिर, खोटाङको हलेसीसंगै विभिन्न हिमालय क्षेत्रको दृष्यावलोकनका लागि हवाई सेवा सुरु हुनेछ । हाल...

‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा लिएर पर्यटन वर्ष २०२० सफल पार्न आग्रह

‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा लिएर पर्यटन वर्ष २०२० सफल पार्न आग्रह
चितवन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नवौं विश्व रेन्जर सम्मेलनका सहभागीहरुलाई नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग गर्नका लागि आग्रह गरेका छन् । शनिबार चितवनको सौराहामा रेन्जर सम्मेलनको समापन समारोहमा बोल्दै उनले सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा लिएर पर्यटन वर्षको काम गरिरहेको बताए ।सम्मेलनले रेन्जरहरुको कल्याण, व्यावसायिकता र स्थानीय स्वदेशी महिला रेन्जरह...

सगरमाथा घुम्न आएका एक विदेशी नागरिकको मृत्यु

सगरमाथा घुम्न आएका एक विदेशी नागरिकको मृत्यु
सोलुखुम्बु । सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेशनलपार्क होटलमा मङ्गलबार बिहान ६ः४५ मा उहाँ मृत अवस्थामा भेटिएको हो । इलाका प्...

हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड सङ्कलन

हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड सङ्कलन
सोलुखुम्बु । शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । ...
error: Content is protected !!