ओखलढुङ्गाको पोकली झरनामा पर्यटक भित्र्याउन सुरु

ओखलढुङ्गाको पोकली झरनामा पर्यटक भित्र्याउन सुरु
ओखलढुङ्गा।  ओखलढुङ्गाको पोकली झरनामा पर्यटक भित्र्याउन सुरु गरेको छ। नेपा पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा पोकलीमा सांस्कृतिक महोत्सवको आयोजना गरी पर्यटक भित्र्याउन थालिएको हो। देशकै दोस्रो अग्लो झरनाका रुपमा रहको पोकली झरनाको प्रवर्द्धनका लागि विभिन्न पूर्वाधर निर्माण गरिएको र मेला तथा महोत्सव गरी २० हजार पर्यटक भित्र्याउने लक्ष्यका लागिपरेको पोकली झरना सेवा समाजका अध्यक्ष मिलनकुमार विष्टले बताए...

झापामा पर्यटन महोत्सब २०७६ को आयोजना गरिने

झापामा पर्यटन महोत्सब २०७६ को आयोजना गरिने
झापा। झापाको गौरादहमा आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सब २०७६ को आयोजना गरिने भएको छ ।नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महोत्सब हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । छरिएर रहेका मौलिक कला, संस्कृति र परम्परा तथा रीतिरिवाजलाई संरक्षण गरौं, आन्तरिक पर्यटनमा मद्दत पुर्याउ भन्ने मुख्य उदेश्य सहित महोत्सबको आयोजना गर्न लागिएको जनाईएको छ । बिशेष गरेर सरकारले घोषणा गरेको नेपाल भ्रमण बर...

मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने

मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने
इलाम । दशैँपछि मौसम खुलेसँगै । अन्तुमा पर्यटकको आवत जावत बढेर गएको छ । सुर्योदय नगरपालिकामा रहेको श्रीअन्तुको मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेर गएको हो । पछिल्लोपटक भने सङ्घीय सरकारले पर्यटनको नयाँ एक सय गन्तव्य सूचीमा कन्याम–फिक्कल–अन्तु सर्किटलाई पनि समेटेको छ । यसपछि भने अन्तुप्रति पर्यटकको थप आकर्षण बढ्न थालेको बताइएको छ  । बिहान झिसमिसेमै सूर्योदयको दृश्यावलोकन, अन्...

धादिङमा एक पर्यटकको मृत्यु

धादिङमा एक पर्यटकको मृत्यु
धादिङ। धादिङको उत्तरी क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका–१ सोदाङमा एक पर्यटकको मृत्यु भएको छ । हिजो टेन्टमा सुतेका अष्ट्रियाका ७० वर्षिया विल्हियम विहिण्डरको टेन्टमा सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । पदयात्राका लागि आएका पर्यटकको अत्यधिक चिसाको कारण बास बसेकै स्थानमा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान लगा...

बर्षकै उत्कृष्ठ धनकुटाको नाम्जे–थुम्की सामुदायीक होमस्टे

बर्षकै उत्कृष्ठ धनकुटाको नाम्जे–थुम्की सामुदायीक होमस्टे
धनकुटा  । प्रदेश न १ कै उत्कृष्ठ पर्यटकीय क्षेत्रको रुपमा चिनिएको धनकुटाको साँगुरिगढि गाउँपालिकामा रहेको नाम्जे–थुम्की सामुदायीक होमस्टे बर्षकै उत्कृष्ट सामुदायीक होमस्टे ठहरिएको छ । नेपाल भ्रमण बर्ष २०२० को पूर्वसंन्ध्यामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उत्कृष्ठ होमस्टे सेवा प्रदान गरेको भन्दै प्रशंसा र प्रमाण पत्र प्रदान गरेको नाम्जेथुम्की सामुदायीक होमस्टेका अध्यक्ष अनिलकुमार ...

मान्छे बोकेको किलोको २ सय

मान्छे बोकेको किलोको २ सय
ताप्लेजुङ । पासाङ शेर्पा दिनमा चार पटकसम्म पाथीभरा मन्दिर पुग्छन्। उनी दर्शन गर्न नभएर तिर्थयात्री बोकेर पाथीभरा मन्दिर पुग्ने गरेका हुन्। तिर्थयात्री बोकेर उकालो ओरालो गरिरहने पासाङजस्ता ३ सयभन्दा बढी मजदुर पाथीभरा क्षेत्रमा क्रियासिल छन्। यहाँ हिड्न नसक्ने तिर्थयात्रीलाई प्रतिकिलो २ सय रुपैंयाँ लिएर बोक्ने गरिएको छ।३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरसम्म पुग्ने चाहना भए पनि हिड्न न...

भोजपुरमा विदेशी पर्यटकको भब्य स्वागत

भोजपुरमा विदेशी पर्यटकको भब्य स्वागत
भोजपुर ।पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै भोजपुरमा पनि विदेशी पर्यटक भित्रिन थालेका छन् । नेपाल सरकारको उत्कृष्ट १०० ओटा पर्यटकिय क्षेत्रको सुचीमा पर्न सफल मुन्दुम ट्रेलको ट्रेकिङका लागि सोमबार भोजपुर बजार आईपुगेका ७ जना अमेरिकन पर्यटकहरुलाई भव्य स्वागत समेत गरिएको छ । उनिहरुले मंगलबारबाट सो क्षेत्रको भ्रमण शुरु गर्ने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । पर्यटकलाई स्वागत ...

रसुवाको हिमाली भेगवाट दुईजना विदेशी पर्यटक सम्पर्कविहीन

रसुवाको हिमाली भेगवाट दुईजना विदेशी पर्यटक सम्पर्कविहीन
नुवाकोट । दुईजना विदेशी पर्यटक रसुवाको हिमाली भेगवाट सम्पर्कविहीन भएका छन्। पर्यटकीय हिमाली रसुवाको उत्तरपश्चिमी भेगमा रहेको थुमन क्षेत्रबाट पदयात्रा गर्न पुगेका दुई विदेशी पर्यटक हराएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। सदरमुकाम धुन्चेदेखि २५ किलोमिटर उत्तरपश्चिमी भेगमा रहेको थुमनवाट दक्षिण कोरियाका ४२ वर्षीय सिसङ र नेदरल्याण्ड्सका  २७ वर्षीय थोमस व्यक्स गत भदौ २७ गते शुक्रबारदेख...

पोखराको लेकसाइडमा भारतीय मगन्तेको बिगबिगी,पर्यटकको कपडामै झुण्डिएर माग्ने

पोखराको लेकसाइडमा भारतीय मगन्तेको बिगबिगी,पर्यटकको कपडामै झुण्डिएर माग्ने
चिप्लेढुङ्गा । आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै गइरहेको छ । सडकमा प्राकृतिक दृश्यावलोकन गर्दै एकतमास हिँडिरहेका पर्यटकमाथि बाटो छेऊ बसेर माग्ने र उस्तै परे कपडामै झुण्डिएर माग्ने बानी परेकाबाट लेकसाइड डुल्ने पर्यटक आजित बनेका छन् । लेकसाइडमा भारतीयमूलका महिला र बालबालिका बढी मात्रामा देखिन्छन् । झुत्रा कपडासहित एक दुई महिनाका बच्चा च्यापेर सडकम...

गोरखाको मनास्लु हिमाल आरोहण गर्न १८ समूहले अनुमति लिए

गोरखाको मनास्लु हिमाल आरोहण गर्न १८ समूहले अनुमति लिए
गोरखा । यो सिजनमा गोरखाको मनास्लु हिमाल आरोहण गर्न १८ समूहले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार अहिलेसम्म देशभरका हिमाल आरोहण गर्न कूल २४ टोलीका २३० जना आरोहीले अनुमति लिएकामा मनास्लुका लागि सबैभन्दा धेरै १८ टोलीका १९४ आरोही छन्। ८,१६३ मिटर अग्लो मनास्लु हिमाल गोरखाको चुमनुब्री गाउँपालिका १, साबिक सामागाउँ गाविसमा रहेको छ। विश्वको आठौं अग्लो हिमालको रुपमा परिचित मनास्लुमा केही बर्षदेखि प...
error: Content is protected !!