पर्यटन व्यवसायीको गुनासोः पाउरोटी खाने झोले टुरिष्ट बढे

पर्यटन व्यवसायीको गुनासोः पाउरोटी खाने झोले टुरिष्ट बढे
१० माघ, काठमाडौं । संख्यात्मक रुपमा तुलना गर्दा पर्यटकहरु नेपालमा अहिले भूकम्प जानुपूर्वकै हाराहारीमा नेपालमा भित्रिएको देखिन्छ । पर्यटकको संख्या बढे पनि ठूला होटलको अकुपेन्सी भने सन् २०१४ को तुलनामा अत्यन्तै न्यून छ । भूकम्पअघि सन् २०१४ मा पर्यटक आउने सिजनमा अकुपेन्सी ९५ प्रतिशतसम्म पुगेको थियो । सन् २०१६ मा भने होटलको अकुपेन्सी ६० प्रतिशतभन्दा माथि जान नसकेको होटल व्यवसायी महासंघ ९हान० का...
error: Content is protected !!