कोरोना भाईरस रोकथाम सम्बन्धी चिचिला गाउँपालिकाको अनुरोध

कोरोना भाईरस रोकथाम सम्बन्धी चिचिला गाउँपालिकाको अनुरोध
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोविड १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लक डाउन गरेको सर्वविधितै छ । कोरोना भाईरसको संक्रमण तथा जोखिमबाट बच्न नेपाल सरकारबाट विभिन्न निर्णयहरु र सरोकारवालाहरुबाट कार्यन्वयन भईरहेको छ । यसै सन्दर्भमा संक्रमण भित्रिन र फैलन नदिन मानिस हिडडुल र सवारीसाधनको आवागमन कडाईका साथ बन्द गर्नु पर्ने भएको छ । यस चिचिला गाउँपालिका भित्र प्रवेश गर्ने तपशिलका स्थ...

बरिष्ठ आयुर्वेद डाक्टरबाट खाँदबारीमा पायल्स, फिष्टुला लगायतको उपचार हुदै

बरिष्ठ आयुर्वेद डाक्टरबाट खाँदबारीमा पायल्स, फिष्टुला लगायतको उपचार हुदै
खाँदबारी । यहि माघ १० गतेदेखि १३ गते विहानसम्म खाँदबारीको कृष्ण होमियो तथा प्राकृतिक थेरापी सेन्टरमा आयुर्वेदिक डाक्टरद्वारा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । बरिष्ठ आयुर्वेद डाक्टर अमृत भण्डारी ले तीन दिन सेवा दिने भएको हो । शिबिरमा पायल्स (बबारिस) फिष्टुला (भगन्दर) को विना अप्रेसन क्षारसुत्र प्रविधिबाट उपचार गरिने कृष्ण होमियोका सञ्चालक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा आउने हरेक बि...

के तपाईलाई थाहा छ ? खाँदबारीमा नै विना अप्रेसन पायल्स फिष्टुलाको उपचार गरिन्छ नी ! (विज्ञापन)

के तपाईलाई थाहा छ ? खाँदबारीमा नै विना अप्रेसन पायल्स फिष्टुलाको उपचार गरिन्छ नी ! (विज्ञापन)
के.एच् फर्मा तथा प्रकृतिक थेरापी सेन्टर खाँदबारी १ प्रगति टोल, खाँदबारी नगरपालिका गेटको माथिल्लोपट्टि सम्पर्क नं. ९८४२५५०७७०, ०२९५६१०४०, ९८०७००१५५५ https://www.facebook.com/sajhakhabar123/videos/2696554817058082/     हामी यहाँ छौं । खाँदबारी नगरपालिकाको गेट छेउमा ।  हाम्रो फार्मेसी । हामी कहाँ उपलब्ध केही औषधी तथा सामग्रीहरु

पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका नेताहरुको साथबाट हतियारसहित महत्वपूर्ण कागजात बरामद

पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका नेताहरुको साथबाट हतियारसहित महत्वपूर्ण कागजात बरामद
दाङ । देउखुरीको राजपुर गाउँपालिका-४ मुङग्रेठाबाट पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका नेताहरुको साथबाट प्रहरीले हतियारसहित महत्वपूर्ण कागजात बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिहरु तथा उनीहरुको साथबाट बरामद गरेका हतियार, नगदसहित अन्य महत्वपूर्ण दस्तावेजहरु शुक्रबार सार्वजनिक गरेको हो । प्रहरीले प्रेस विज्ञप्ति जारी गरेर ६ थान पेस्तोल, २ थान म्यागज...

अब कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कल मार्फत वकीलले वयान लिन पाउने

अब कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कल मार्फत वकीलले वयान लिन पाउने
मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो । केन्द्रीय कारागारका कारागार प्रमुख लक्ष्मीप्रसाद सापकोटाले भिडियो कन्फरेन्सिङ सेवाको शुरुआतसँगै सम्बन्धित कैदीबन्दीले कारागारभित्रबाटै अदालतमा भिडियोमार्...

विदेशबाट फर्किएर च्याउखेती तिर लागेपछि

विदेशबाट फर्किएर  च्याउखेती  तिर लागेपछि
मोरङ ।  कुनैबेला देशमा काम पाइएन भन्दै वैदेशिक रोजगारीमा गएका बुढीगंगा गाउँपालिकाका सरोज नेपाल अहिले आफ्नै ठाउँमा व्यवसाय गरेर रमाउनुभएको छ । च्याउ खेतीले उहाँले विदेश फर्किने बाटो बिर्सिसक्नुभएको छ । उहाँको प्रगति देखेर छरछिमेकी समेत दंग छन् । सरोज सानैदेखि कृषि कर्मलाई रुचाउनुहुन्थ्यो । केही व्यवसाय गरेर स्वदेशमै आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच्नुहुन्थ्यो । कक्षा १० मा पढ्दै गर्दा सरोजले ग...

योगमाया बारे के भन्छन् मदन पुरस्कार विजेता निहारिका ? (भिडियो सहित)

योगमाया बारे के भन्छन् मदन पुरस्कार विजेता निहारिका ? (भिडियो सहित)
निलम कार्की (निहारिका) २०७४ सालको मदन पुरस्कार विजेता साहित्यकार हुन् । उनले योगमायाको बारेमा उपन्यास लेखेर उक्त पुरस्कार जितेका हुन् । उक्त पुस्तक मार्फत मदन पुरस्कार पाएपछि भोजपुर र संखुवासभा आएका कार्कीसँग संखुवासभाको सामुदायिक रेडियो खाँदबारी एफ एममा पत्रकार ध्यान कुलुङले पुस्तक र योगमायाको बारेमा कुराकानी गरेका थिए । उक्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ । https://www.youtube.com/watch?v=...

दीपन श्रेष्ठको गीत राजेश पायलको आवाजमा सार्वजनिक (भिडियो सहित)

दीपन श्रेष्ठको गीत राजेश पायलको आवाजमा सार्वजनिक (भिडियो सहित)
संखुवासभा । गीतकार दीपनकुमार श्रेष्ठको ’आँखाबाट मन हुँदै’ बोलको अर्को गीत सार्वजनिक भएको छ । बसन्तपञ्चमी अर्थात सरस्वती पुजाका दिन जन्मिएका श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर आईतबार उक्त गीत सार्वजनिक गरेको हो । उक्त गीतको शब्द भिडियो मेरो अनलाईन टिभिबाट सार्वजनिक गरिएको हो । गीतमा सुप्रसिद्ध गायक राजेश पायल राईको स्वर रहेको छ भने दार्जिलिङका बरिष्ठ संगीतकार गोपाल सरगरम राईको संगीत रहेको छ । अन...