आदिवासी जनजाति सूचीः इतिहास र यसको राजनीतिकरण

आदिवासी जनजाति सूचीः इतिहास र यसको राजनीतिकरण
कानुनी रुपमा हेर्दा विसं २०४७’ ले नेपालका जातजाति, भाषाभाषी, धर्म, लिंग वर्ग आदिको अस्तित्वलाई राज्यले स्वीकार गरेको मान्नुपर्ने हुन्छ । किनभने, नेपालको ‘संविधान २०४७’ ले नै सर्व प्रथम नेपाललाई बहुभाषिक, बहुसाँस्कृति, बहुधार्मिक, बहुजातीय देश भनी पहिलोपटक स्वीकार गरेको थियो । तापनि विसं २०४७ को संविधानमा धर्म निरपेक्षता, मान्छेको बाँच्न पाउने हक, आवासको हक, खाद्यानको हक, निःशुल्क स्वास्थ्यको हक,...

कोरोनाको कहर, चिनियाँ पर्यटक र स्थगित भ्रमण वर्ष

कोरोनाको कहर, चिनियाँ पर्यटक र स्थगित भ्रमण वर्ष
गत जनवरी मध्य–अन्त्यदेखि विश्व नै ‘नोबेल कोरोना भाइरसभ (कोभिड–१९)’ नामक संक्रमक रोगका कारण त्राहीमाम–त्राहीमाम ! भएको छ । सो रोग सुरुमा लगभग २९ देशमा पैmलिएको थियो भने, लगभग २८ सय जनाको ज्यान लिएको थियो । तर, पछिल्लोपटक आएको ताजा तथ्यांकअनुसार ‘नोबेल कोरोना भाइरस (कोभिड–१९)’ १ सय ६२ भन्दा बढी देशमा पैmलिई सकेको छ भने, विश्वभर लगभग ७ हजार १ सय भन्दा बढीको ज्यान गई सकेको छ । ‘नोबेल कोरोना भाइरसभ (...

औचित्यहिन विभेदकारी जनजाती महासंघबाट अपेक्षा के ?

औचित्यहिन विभेदकारी जनजाती महासंघबाट अपेक्षा के ?
आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदको तेश्रो जिल्ला अधिवेसन हालै सम्पन्न भएछ । संगठित हुनु राम्रो हो, अध्यक्ष लगायत सवै पदाधीकारीहरुलाई शुभकामना । जनजाती महासंघको कुरा गर्दा झण्डै एक दशक अघिको कुरा याद आउछ । महासंघको ठेक्का लिएका झै गर्नेहरुले जिल्ला अधिवेसन गरेछन् र डम्बर बहादुर श्रेष्ठको अध्यक्षतामा समिति गठन गरे । उक्त समितिमा हालै नव निर्वाचित अध्यक्ष विपिन तामाङ सचिवमा निर्वाचित भए ।...

के हो चाक्चाकुर ? कसरी मनाईन्छ ?

के हो चाक्चाकुर ? कसरी मनाईन्छ ?
मानव सभ्यताको विकासक्रममा स्थान विशेष अनुसार अनुकुलन हुँदै जाँदा विभिन्न सँस्कृति, समुदाय र जातिको उत्पत्ति हुन गयो । सँस्कृतिले मानव जातिलाई पहिचान दिन्छ । साँकृतिक आधारमा अलग स्थानमा बस्नेहरुले अलग जाति, अलग समुदाय, अलग बासिन्दाका रुपमा आफूलाई चिनाए । उनीहरुको चिन्तन शैली, भाषा, भेषभूषा फरक फरक निर्माण भयो र आजको यो विविधतापूर्ण समाज बन्न पुग्यो । अहिलेसम्मको समाज विकास इतिहास र सामान्य नियम य...

खोलाको जग्गा धितो राखेर ऋण,११ जना पक्राउ

खोलाको जग्गा धितो राखेर ऋण,११ जना पक्राउ
पक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी गरी ११ जना छन् । उनीहरुले मिलेमतोमा बगिरहेको खोलाको नक्कली कागजात बनाएर सुरेन्द्र श्रेष्ठलाई ऋण दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । विभिन्न मितिमा पक्राउ गरिएका उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । घटनामा...

घरायसी विवादमा बन्चरो प्रहार,२ जना घाईते

घरायसी विवादमा बन्चरो प्रहार,२ जना घाईते
ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका १ मोलीफस्कु का ५५ बर्षीय हर्कजितराईले घरायसी विवादमा बन्चरो प्रहार गर्दा २ जना घाईते भएका छन् । घटना गए राती शनिबार राती ११ बजेको हो । उनले स्थानीय ७२ बर्षीय बृषबहादुर राई र उनको श्रीमती ६५ बर्षीय रत्नमाया राईलाई बन्चरो प्रार गरेर घाइते बनाएको हो । उनको बञ्चरो प्रहारबाट शरिरको बिभिन्न भागमा गम्भीर चोट लागेको छ । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी ...

विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारे

विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारे
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ । बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको हो । सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा तीन जना नेता पक्राउ...

झाँक्रीले जण्डिस ठिक पार्ने भन्दै बिरामीको पेट ब्लेडले चिरेर प्वाल पारेपछि अहिले जीवन मरणको दोसाँधमा

झाँक्रीले जण्डिस ठिक पार्ने भन्दै बिरामीको पेट ब्लेडले चिरेर प्वाल पारेपछि अहिले जीवन मरणको दोसाँधमा
धादिङ । झाँक्रीले जण्डिसको उपचार गर्ने भनेर धादिङका एक युवकको पेटमा ब्लेडले प्वाल पारिदिएपछि उनको अवस्था गम्भीर भएको छ । केही समय अघिबाट जण्डिसले थला परेका नीलकण्ठ नगरपालिका वडा न ९ का ३९ वर्षीय राजु मगरलाई सोही नगरपालिका वडा न ३ का गजबहादुर लामाले ठुलो रकम लिएर निको पार्ने भन्दै दुई ठाउँमा प्वाल पारिदिएका हुन् । पेट ब्लेडले चिरेर प्वाल पारेपछि अहिले मगरको जीवन मरणको दोसाँधमा छ । जिल्ला अस्पताल...

बोइलर मारेर नेपाल ल्याउदै

बोइलर मारेर नेपाल ल्याउदै
विराटनगर ।  सरकारले भारतबाट आयात गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको बोइलर कुखुरा मारेर अवैध रुपमा नेपाल भित्र्याउने गरेको पाइएको छ। चोरी तस्करीमा संलग्नले मारेर झोलामा राख्दै साइकल, रिक्सालगायत साधनमा हालेर जोगवनी, दरैया, हुलास मेटल, मटेर्वा समेतका नाकाबाट नेपाल ल्याउने गरेका हुन्। बर्डफ्लु भित्रने र त्यसको जोखिम हुने भन्दै सरकारले बोइलर आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ। जिउँदै कुखुरा तस्क...

एक बहिनी आफ्नै दाइको बच्चाकी आमा

एक बहिनी आफ्नै दाइको बच्चाकी आमा
एजेन्सी । नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् । बहिनीले आफ्नो दाइले ब’लात्कार गरेपछि बच्चा जन्मिएको बताएकी छन् । आफ्नो दाइ विरुद्ध अप’हरण र ब’लात्कार गरेको उजुरी दिन उनी पुलिस चौकी पुगेपछि घ’टना सार्वजनिक भएको हो । अहिले काखमा बच्चा बोकेर न्यायका लागि ती युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पी’डित युवतीले आफ...