आठ वर्षे युट्युबरको तीन अर्ब कमाइ

आठ वर्षे युट्युबरको तीन अर्ब कमाइ
एजेन्सी । अमेरिकी राज्य टेक्ससका एक जना आठ वर्षीय बालक अहिले चर्चाको चुलीमा छन्। धनाढ्यहरूको सूची प्रकाशन गर्ने फोर्ब्स पत्रिकाले यी बालक युट्युबरले सन् २०१९ मा २ करोड ६० लाख डलर (करिब २ अर्ब ९६ करोड रुपैयाँ) कमाएको उल्लेख गरेपछि उनको चर्चा संसारभर छाएको हो। उनलाई फोब्र्सले सन् २०१९ मा सबैभन्दा बढी कमाउने युट्युबर घोषणा गरेको छ। यी आठ वर्षीय बालकको नाम हो, र्‍यान काजी। उनको युट्युब च्यानल ‘र्‍य...

अब तीने महिने तालिम नलिई बिहे गर्न नपाइने 

अब तीने महिने तालिम नलिई बिहे गर्न नपाइने 
काठमाडौं । बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन । तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान इण्डोनेसियामा लागू हुने भएको छ । हो, इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ । मिडिया रिपोर्ट अनुसार इण्डोनेसिया सरका...

चीनले बनायो यस्तो विचित्रको एयरपोर्ट

चीनले बनायो यस्तो विचित्रको एयरपोर्ट
काठमाडौं । भौतिक विकासको तथा पूर्वाधारको मामिलामा चीनले चमत्कार गर्दै आएको छ । पछिल्लो पटक चीनले एउटा यस्तो अदभुत विमानस्थल तयार गरेको छ, जसले पूर्वाधारको क्षेत्रमा चीन कति अगाडि छ भन्ने देखाउँदछ । यो एयरपोर्टको तस्वीर पहिलोपटक देख्दा त्यो कुनै सामुद्रिक जीव आकारको काल्पनिक अन्तरीक्षयान जस्तो लाग्दछ । सामुद्रिक जीव स्टारफिस आकारको यो एयरपोर्टको दुई महिना अघि मात्रै चिनियाँ राष्ट्रपतिले उदघाटन ग...

कुकुरको निधारमा पुच्छर,उद्धार गरी संरक्षण केन्द्रमा लगियो

कुकुरको निधारमा पुच्छर,उद्धार गरी संरक्षण केन्द्रमा लगियो
अमेरिकाको मिसौरीमा एउटा कुकुरको निधारमा पुच्छर पलाएको छ । निधारमा पुच्छर पलाएको कुकुरको छाउरा मिसौरीको सडकमा देखिएपछि जनावर उद्धारकर्मीहरुले उक्त कुकुरलाई त्यहाँबाट उद्धार गरी संरक्षण केन्द्रमा लगेका छन् । उक्त कुकुरको नाम नरवल राखिएको छ । यसको उमेर १० महिनाको छ । छाउराको उद्धारकर्ता रोशेल स्टिफनले यसलाई जादूमयी जनावर भनेका छन् । नाकमा पुच्छर पलाएको कुकुर हेर्नेको भीड लागेको छ । मानिसहरु उक्त ...

इलाममा मोटरसाइकल उछिट्टिएर घरको छानामा

इलाममा मोटरसाइकल उछिट्टिएर घरको छानामा
इलाम । इलामको नेपालटारमा भएको मोटरसाइल दु,र्घटनामा २ जना घाइते भएका छन् । इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उ.छिट्टिएर घरको छानामा पुगेको हो । मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् । दुर्घटनास्थलबाट उनीहरुको उद्धार गरी उपचारका लागि इलाम अस्पताल पुठाइएको नेपाली कांग्रेस इला...

भारतकाे बिहारमा सडकमै छरपस्ट चाँदीका टुक्रा भेटिएपछि चकित

भारतकाे बिहारमा सडकमै छरपस्ट चाँदीका टुक्रा भेटिएपछि चकित
बिहारको सीतामढी जिल्लाको सुरसन्ड ग्रामीण इलाकाकाे सडकमा छरपस्ट चाँदीका टुक्रा भेटिएपछि मानिसहरु चकित परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बुधबार बिहान मानिसहरुले सुरसन्डको टावर चोकबाट बाराही गाउँसम्म जाने सडकमा चाँदी छरिएको पाएका थिए । बिहान बिहान सडकमा चाँदीका टुक्रा भेटिएपछि त्यहाँका स्थानीयहरु अचम्मित भएका थिए । मानिसहरुले सडकमा छरिएको साना साना चाँदीका टुक्रा टिपेर घर लगेकाे स्थानीय...

करेन्ट लागेको बच्चा बोकेर बाँदर आफैं अस्पताल पुग्यो,यो पहिलो घटना

करेन्ट लागेको बच्चा बोकेर बाँदर आफैं अस्पताल पुग्यो,यो पहिलो घटना
काठमाडौं । सन्तानको माया कसलाई हुन्न र ? पशुलाई पनि आफ्नो सन्तानको माया उत्तिकै हुन्छ भन्ने एउटा उदाहरण बनेको छ बाँदर । केही समयअघि बाँदरको छाउरो ११ केभी प्रशारण लाइनमा करेन्ट लागेर गम्भीर घाइते भयो । आफ्नो छाउरो भुइँमा झरेपछि बाँदर तत्काल काखमा च्यापेर पशु अस्पतालमा लग्यो । अस्पताल पुगेपछि केहीबेरमा छाउरो मर्यो । बाँदरको यो दृश्यले स्थानीय भावुक भए । मानिसलाई भावुक बनाउने यो दृश्य भारतको मध्य...

२१ वर्ष पुगेका एक युवाको उचाइ ३१ इन्च मात्र

२१ वर्ष पुगेका एक युवाको उचाइ ३१ इन्च मात्र
मोरङ । विराटनगरमा २१ वर्ष पुगेका एक युवाको उचाइ ३१ इन्च मात्र छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । विराटनगर–१९ का २१ वर्षीय प्रकाशकुमार सरदारको उचाइ ३१ इन्च अर्थात् दुई फुट ७ इन्च मात्र रहेको छ ।झट्ट हेर्दा दूधेबालक जस्तो देखिने प्रकाशकुमार सरदारले जिल्ला प्रशासन कार्यालय मोरङबाट वि.सं २०५४ साल असार २ गते जन्ममितिको आधारमा नागरिकता बनाएका छन् । विस २०६८ साल फागुन १४ गते दाङका चन्द्रबहादुर डाँगी...

तालु बिनाको शिशुको जन्म

तालु बिनाको शिशुको  जन्म
झापा । झापाको दमक स्थित आम्दा अस्पतालमा प्रसुती गराउन आएकी एक महिलाले फरक प्रकृतीको शिशुलाई जन्म दिएकी छन् । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ७ मधुमल्लाकी गुराँस कार्कीले टाउकोको माथिल्लो भाग, तालु बिनाको शिशुलाई जन्म दिएकी हुन् । आम्दा अस्पतालका फेमेली फेजिसियन डा. प्रकाश शर्माका अनुसार गर्भावस्थामा पोषिलो खानेकुराको अभाव हुँदा र नियमित स्वास्थ्य परिक्षण नगराएमा यस प्रकारका समस्या हुने गरेको ...

होटलमा नानी जन्माएर आमा भागे

होटलमा नानी जन्माएर आमा भागे
इटहरी । सुनसरीकाे इटहरीमा एक महिलाले होटलमा नानी जन्माएर भागेको छिन । छोरीलाई होटलमा जन्माई महिला फरार भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । इटहरी ६ वीपी चौकको टेकबहादुर लावतीले सञ्चालन गरेको होटलमा ३ दिन अघि जन्मीएको छोरीलाई छोडेर गए पछि प्रहरीले शिशुको उद्धार गरिएको बताएको छ । उक्त शिशुलाई इटहरी ४ को बालसंरक्षण केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।