दुर्गम गाउँ ‘भोटखोला’मा पनि ईन्टरनेट सेवा

दुर्गम गाउँ ‘भोटखोला’मा पनि ईन्टरनेट सेवा
सङ्खुवासभा । जिल्लाकै अतिदुर्गम क्षेत्र भोटखोलाको हटियामा पहिलो पटक इन्टरनेट सेवा सुचारु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा मर्कन्टायल कम्युनिकेसन प्रा.लि.ले भिस्याट प्रविधिमार्फत ईन्टरनेट सेवा सुचारु गरेको हो । स्थानीय तह बनेपछि सम्पुर्ण सेवाहरु गाउँपालिकाबाट नै प्रदान गर्ने भनिएपनि ईन्टरनेटकै अभावमा नागरिकहरु सेवाबाट बञ्चित हुँदै आएका थिए । ईन्टरनेट नभएकै कारण बैंकको शाखा स्थापना गर...

के हो युएसबी कण्डम, यसको प्रयोग किन र कतिबेला ?

के हो युएसबी कण्डम, यसको प्रयोग किन र कतिबेला ?
एजेन्सी । हिँड्दा– डुल्दा, सुत्दा– उठ्दा हामी तारन्तार मोबाइल प्रयोग गर्छौं । आज मोबाइलबाट हाम्रो जीवन चलिरहेको छ र मोबाइल ब्याट्रिबाट । जब मोबाइलको ब्याट्री सिद्धिन्छ तब यस्तो लाग्छ कि जीवन रोकिएको छ । मोबाइलको बढ्दो प्रयोगका कारण मोबाइल चार्जिङको सुविधाका लागि विभिन्न स्थानमा युएसबी पोर्ट राखिएका हुन्छन् । तपाईं यसमा आफ्नो मोबाइल जोड्नुहुन्छ र चार्ज गर्न थाल्नुहुन्छ तर के तपाईंले कहिले सोच्नु...

यी हुन् विश्वका टप फाइभ मोबाइल ब्राण्ड

यी हुन् विश्वका टप फाइभ मोबाइल ब्राण्ड
एजेन्सी । दक्षिण कोरियाली स्मार्टफोन ब्राण्ड सामसुङले विश्व स्मार्टफोन बजारमा आफ्नो दबदबा कायमै राखेको छ । विश्व स्मार्टफोन बजारमा सर्वाधिक लोकप्रिय स्मार्टफोनको रुपमा कायमै रहने क्रममा सामसुङले चालू वर्षको जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा ७ करोड ८२ लाख गोटा स्मार्टफोन बिक्रि गर्न सफल भएको छ । सन् २०१८ को सोही त्रैमासिकमा सामसुङले ७ करोड ६३ लाख गोटा स्मार्टफोन बेचेको थियो । अहिले विश्व स्मार...

बोलपत्र रद्द भएपछि विद्युतीय राहदानीको काम पछाडि

बोलपत्र रद्द भएपछि विद्युतीय राहदानीको काम पछाडि
काठमाडौँ । राहदानी विभागले चाँडै नै कार्यान्वयनमा ल्याउने भनेको विद्युतीय राहदानीको काम पछाडि सरेको छ । विभागले विद्युतीय राहदानी छपाइका लागि बोलपत्र आह्वान गरे पनि प्रतिस्पर्धामार्फत उपयुक्त कम्पनीको छनोट हुन नपाउँदै बोलपत्र रद्द भएपछि विद्युतीय राहदानी चाँडै ल्याउने कार्य पछाडि सरेको हो । गएको हप्ता बोलपत्र आह्वानमा आवेदन भरेका कम्पनीको प्रतिस्पर्धामार्फत सार्वजनिक हुने तय भएको थियो । सरकारले...

हेटौँडामा सञ्चालित २० वटा उद्योगको विद्युत्लाइन काटियो

हेटौँडामा सञ्चालित २० वटा उद्योगको विद्युत्लाइन काटियो
हेटौँडा ।लामो समयदेखि विद्युत् महसुल नतिर्ने हेटौँडामा सञ्चालित २० वटा उद्योगको विद्युत्लाइन काटी कारवाहीप्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले पटकपटक ताकेता गर्दासमेत महसुल नबुझाएपछि विद्युत्लाइन काटेर कारवाही गरिएको केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिनुभयो । ती उद्योगमा एक लाखदेखि रु दुई लाखसम्म बक्यौता रहेकोले लाइन काटिएको र ती उद्योगम...

विषादी परीक्षण गर्न नाकामै प्रयोगशाला

विषादी परीक्षण गर्न नाकामै प्रयोगशाला
काठमान्डाैं । नेपालमा आयात हुने मुख्य भन्सार नाकामा विषादी परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने तयारी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नका लागि भन्सार नाकामै प्रयोगशाला स्थापना गर्न लागेको हो । विभिन्न १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको विभागले जानकारी दिएको छ । मुलुकमा आयात हुने मुख्य नाकाहरु वीरगञ्ज, काकरभिट्...

नेपालमा पहिलोपल्ट गोताखोर तालीम सञ्चालन

नेपालमा पहिलोपल्ट गोताखोर तालीम सञ्चालन
चिप्लेढुङ्गा। नेपालमा पहिलोपल्ट गोताखोर तालीम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालीम प्रदान गरेको हो । बङ्गलादेशमा सन् २०११ तालीम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालीम सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब निरीक्षक वीरेन्द्र खनालले बताउनुभयो । तत्कालीन समयमा एक व्यक्तिलाई...

विराटनगरमा महिलालाई सामाजिक सञ्जाल मार्फत अश्लील सन्देश पठाएको आरोपमा एकजना पक्राउ

विराटनगरमा महिलालाई सामाजिक सञ्जाल मार्फत अश्लील सन्देश पठाएको आरोपमा  एकजना पक्राउ
विराटनगर । महिलालाई सामाजिक सञ्जाल मार्फत अश्लील सन्देश पठाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । विराटनगर पुष्पलाल चोककी महिलाले दिएको उजुरीका आधारमा प्रहरीले विराटनगर– ३ भट्टा चोकमा बस्दै आएका खेमराज नेपाललाई पक्राउ गरेको हो । नेपाल जग्गा कारोवार र पर्यटन व्यावसायसँगै लायन्स क्लबमा पनि सक्रिय छन् । नेपाललाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजुले जानका...

काठमाण्डौको तीनकुनेमा रोपिएको दुबो जोगाउन सीसी क्यामेरा जडान गरिने

काठमाण्डौको तीनकुनेमा रोपिएको दुबो जोगाउन सीसी क्यामेरा जडान गरिने
काठमाण्डौ ।  तीनकुनेमा रोपिएको दुबो जोगाउन सीसी क्यामेरा जडान गरिने भएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला लगाइएको दुबो र अन्य फूल तथा बिरुवा चोरी हुन थालेपछि अहिले सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ । तर अब सशस्त्र प्रहरी परिचालनको साथमा सीसी क्यामेरा पनि जडान गर्ने तयारी भएको हो । ‘तीनकुने पार्कका अहिले लगाइएको दुबो जोगाउने र थप फूल रोपेर सुन्दर बनाउनको लागि विभिन्न उपायहरु सोचिरहे...

आगामी वर्षभित्र प्रदेश १ का सबै क्षेत्रमा विद्युत विस्तार भइसक्ने

आगामी वर्षभित्र प्रदेश १ का सबै क्षेत्रमा विद्युत विस्तार भइसक्ने
भोजपुर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी वर्षभित्र प्रदेश १ का सबै क्षेत्रमा विद्युत विस्तार भइसक्ने बताएका छन् ।  सोमबार भोजपुर च्याङ्ग्रेली सद्‍भाव सेवा समाज च्याङ्ग्रे र पौवादुङ्मा गाउँपालिकाको प्रायोजनमा आयोजित खुला पुरुष तथा महिला फुटबल प्रतियोगीताको उद्घाटन गर्न भोजपुर पुगेका मुख्यमन्त्री राई आउँदो आर्थिक वर्षभित्र सबै गाउँटोलमा विद्युत पुर्‍याइने प्रतिबद्धता जनाएका थिए। पर्याप्...
error: Content is protected !!