नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सुर्तिजन्य पदार्थमा मुल्य बृद्धि गर्न माग

नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सुर्तिजन्य पदार्थमा मुल्य बृद्धि गर्न माग
संखुवासभा । आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने सरकारको तैयारी शुरु हुनै लाग्दा कर तथा मुल्य बृद्धि र महंगिको बिरोध गर्दै ज्ञापनपत्र बुझाउने, र्याली, आन्दोलन, आमसभा, बन्द हड्ताल आदिजस्ता गतिबिधी संचालन गरिँदै आएको घट्ना नेपालमा प्रसस्त छन् तर नेपाल अर्बुद रोग निवारण संस्थाले सुर्तिजन्य पदार्थमा मुल्यमा अत्याधिक बृद्धि गर्न माग राख्दै देशब्यापी रुपमा जिल्ला प्रशासन कार्यालय मार्फत सरकार समक्ष आग्रह...

पुर्वराज्यमन्त्री खड्काद्वारा मृतक सुत्केरीको परिवारलाई सहयोग

पुर्वराज्यमन्त्री खड्काद्वारा मृतक सुत्केरीको परिवारलाई सहयोग
खाँदबारी । हेलिकप्टरबाट उद्धार गरि काठमाण्डौ पुर्याईएकी सुत्केरीको मृत्यु पश्चातको सम्पुर्ण खर्च नेपाली काँग्रेसका नेता तथा पुर्वराज्यमन्त्री दिपक खड्काले ब्यहोरेका छन् । संखुवासभाबाट शुक्रबार सेनाको हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि काठमाण्डौ पुर्याईएकी खाँदबारी ६ कि सुत्केरी महिला गंगा कार्कीको सोहि दिन उपचारकै क्रममा थापाथली प्रसुतिगृहमा मृत्यु भएपछि परिवारलाई दाहसंस्कार लगायतमा आर्थि...

हेलिकप्टरबाट काठमाण्डाै पठाईएकाे सुत्केरीकाे मृत्यु

हेलिकप्टरबाट काठमाण्डाै पठाईएकाे सुत्केरीकाे मृत्यु
खाँदबारी । शुक्रबार हेलिकप्टरबाट काठ्माण्डाै पठाईएकाे खाँदबारी ६ का सुत्केरि गंगा कार्कीकाे मृत्यु भएकाे छ । कार्कीकाेे थापाथली प्रसुति गृहमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे । कार्कीकाे उच्च रक्तचाप लगायतकाे समस्या भएपछि जिल्ला अस्पतालले बिराटनगर पठाएकाे थियाे । बिराटनगरकाे नाेबेल अस्पतालमा मृत्तक बच्चा निकालिएसँगै कार्की अचेत हुनुभएकाे थियाे । उहाँकाे उपचार गर्न रकम अभावकाे कारण उपचार नगरी घर...

कृषक भन्छन्, पहुँचको भरमा मात्र पाईने रहेछ सरकारी अनुदान (भिडियो सहित)

कृषक भन्छन्, पहुँचको भरमा मात्र पाईने रहेछ सरकारी अनुदान (भिडियो सहित)
खाँदबारी । ८ बर्षसम्म कृषी प्राविधिकको रुपमा प्रोजेक्टमा काम गरिसकेको गंगाराम कुलुङले एक बर्ष अघिदेखि आफ्नै गृह जिल्ला संखुवासभा फर्केर आफै कृषी कर्म सुरु गर्नुभयो । सिलिचोङ गाउँपालिका वडा नम्बर ४ मांतेवा स्थायी घर भएका कुलुङले खाँदबारी नगरपालिका ४ पांमामा थोरै आफ्नो र केही जग्गा भाडामा लिएर १० रोपनी क्षेत्रफलमा टमाटर खेती सुरु गर्नुभएको हो । सुरुमा आफुले पाँच लाख रुपैया लगानी गरेर उत्पादन सुरु...

खर्च अभावले अस्पतालबाट फर्काईएको सुत्केरीको हेलिकप्टरबाट उद्धार

खर्च अभावले अस्पतालबाट फर्काईएको सुत्केरीको हेलिकप्टरबाट उद्धार
खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका ६ पांठाका एक सुत्केरीको उद्धार गरिएको छ । एक हप्ता अघि सुत्केरी भई अचेत अवस्थामा रहनुभएका बर्ष ३२ कि गंगा कार्कीलाई शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । गर्भवती कार्की घरमै बिरामी भएपछि एक हप्ता अघि खाँदबारी अस्पताल ल्याईएको थियो । अस्पतालमा ल्याउँदा कार्की अचेत अवस्थामा रहेकोले आईसियुमा राखेर उपचार गराउनु पर्ने भएपछि जिल्ला अस्पताल ख...

खाँदबारी क्वारेन्टाइनलाई अरुण बरुण सहकारीले दियो साँडे बाह्र सय किलो चामल

खाँदबारी क्वारेन्टाइनलाई अरुण बरुण सहकारीले दियो साँडे बाह्र सय किलो चामल
खाँदबारी । संखुवासभाको सदरमुकाम खाँदबारीको क्वारेन्टाइनमा बसेकाहरुका लागि अरुण बरुण सहकारी संस्था लिमिटेडले खाद्यान्न सहयोग गरेको छ । बिहिबार खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडालाई एक हजार दुई सय ५० किलोग्राम चामल हस्तान्तरण गरिएको हो । सहकारीका अध्यक्ष ईश्वरकाजी कटवाल लगायतका टोलीले उक्त चामल हस्तान्तरण गरेका हुन् । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न तथा नियन्त्रण गर्नक...

पुर्वराज्य मन्त्री खड्काले गरिदिए संखुवासभाका २५ पत्रकारकाे काेराेना बिमा

पुर्वराज्य मन्त्री खड्काले गरिदिए संखुवासभाका २५ पत्रकारकाे काेराेना बिमा
संखुवासभाः पूर्व राज्यमन्त्री तथा कांग्रेसका नेता दीपक खड्काले संखुवासभाका २५ पत्रकारको कोरोना वीमा गरिदिएका छन् । उनले एक लाख रुपैयाँ भुक्तानी दावी सहितको कोरोना विमा गरिदिएका हुन् । नेपाल पत्रकार महासंघले उपलव्ध गराएको क्रियासिल २५ जना पत्रकारको सूची अनुसार कोरोना विमा गरिदिएका हुन् । महासंघका अध्यक्ष ईन्द्रकुमार गिरीले महासंघका २५ पत्रकार जिल्लाका ८ वटा रेडियो, अनलाईन, स्थानीय पत्रिका र रा...

रेडियो संखुवासभाद्वारा प्रहरी, पत्रकार र कारागारलाई माक्स र ग्लोव्स

रेडियो संखुवासभाद्वारा प्रहरी, पत्रकार र कारागारलाई माक्स र ग्लोव्स
संखुवासभा । रेडियो संखुवासभाले जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागार र नेपाल पत्रकार महासंघ संखुवासभालाई माक्स र ग्लोव्स उपलव्ध गराएको छ । रेडियोका अध्यक्ष कृष्णभगत प्रधानले प्रहरीलाई ५ सय थान सर्जिकल माक्स र ५ सय जोडी ग्लोव्स हस्तान्तरण गरे । उनले ती सामाग्री डिएसपी मिमबहादुर लामालाई हस्तान्तरण गरेका थिए । त्यस्तै अध्यक्ष प्रधानले कारागारका जेलर विनोद अधिकारीलाई कैदी बन्दीका प्रयोजनका लागि २ ...

कार्यबाहक वडाध्यक्षमाथि भएको आक्रमणको पुर्वराज्यमन्त्री खड्काद्वारा भत्सर्ना

कार्यबाहक वडाध्यक्षमाथि भएको आक्रमणको पुर्वराज्यमन्त्री खड्काद्वारा भत्सर्ना
खाँदबारी । स‌खुवासभाको खाँदबारी नगरपािलका ५ का कार्यवहाक वडाध्यक्ष श्याम निरौलामाथि खुकुरी प्रहार भएको घटनाको पुर्वराज्यमन्त्री दिपक खड्काले भत्सर्ना गर्नुभएको छ । खुकुरी प्रहारबाट उनी सख्त घाइते भएका छन् । निरौलालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । स्थानीय युवा सुरेश तामाङले बाटो हिँडिरहेको अवस्थामा पछाडीबाट खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खाँदबारीले जनाएको छ । सामान्...

कार्यबाहक वडा अध्यक्ष निरौलाको आक्रमणको विरोधमा तीन संस्थाहरुद्वारा प्रेस विज्ञप्ती जारी

कार्यबाहक वडा अध्यक्ष निरौलाको आक्रमणको विरोधमा तीन संस्थाहरुद्वारा प्रेस विज्ञप्ती जारी
खाँदबारी । खाँदबारी नगरपालिका वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष श्याम निरौलालाई गरिएको आक्रमणको विरोधमा तीन संस्थाहरुद्वारा प्रेस विज्ञप्ती जारी गरिएको छ । दोषीलाई कारबाहिको माग गर्दै नेपाली कांग्रेस संखुवासभा, पत्रकार महासंघ संखुवासभा र नेपाल प्रेस युनियन संखुवासभाले छुट्टाटुट्टै प्रेस विज्ञप्ती जारी गरेको हो । नेपाली कांग्रेस जिल्ला कार्य समिति समेत रहनुभएको निरौलाको ज्यान मार्ने उद्देश्यका साथ ...
error: Content is protected !!