‘जीवन काँडा कि फूल’ चलचित्र धनकुटा सिनेमाहलमा प्रर्दशन सुरु

‘जीवन काँडा कि फूल’ चलचित्र धनकुटा सिनेमाहलमा प्रर्दशन सुरु
 धनकुटा । साहित्यकार झमककुमारी घिमिरकोे मदन पुरस्कार प्राप्त गर्न सफल भएको कृति ‘जीवन काँडा कि फूल’ मा आधारि चलचित्र धनकुटा सिनेमाहलमा आज बाट प्रर्दशन सुरु भएको छ । विनोद बिष्टद्धरा निर्माण तथा निर्देशन गरेको चलचित्र ‘जीवन काँडा कि फूल’ आज विहानको सो बाट सुरु भएको धनकुटा सिनेमाहलका संचालक पूर्णकुमार चौधरीले जानकारी दिनु भयो । ‘जीवन काँडा कि फूल’ चलचित्रमा ३० भन्दा वढी कलाकारले अभिनय गरेको चलचि...

‘जीवन काँडा कि फूल’२२ गतेदेखि देशभर प्रदर्शनमा आउँदै

‘जीवन काँडा कि फूल’२२ गतेदेखि देशभर प्रदर्शनमा आउँदै
काठमाडौँ । साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ । विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको छ भने झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । गी...

खाँदबारी कारागार भित्र कवि गोष्ठि

खाँदबारी कारागार भित्र कवि गोष्ठि
खाँदबारी । महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा जिल्ला कारागार खाँदबारी भित्र कविता गोष्ठि आयोजना गरिएको छ । जिल्लाको मकालु साहित्य समाजको आयोजनामा कैदिबन्दीहरुलाई लक्षित गरि कविता गोष्ठिको आयोजना गरिएको हो । गोष्ठिमा कविता प्रतियोगिताको समेत आयोजना गरिएकोे छ । प्रतियोगितामा ६ जना कैदीबन्दीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा देव गुरुङ प्रथम हुनुभएको छ भने सुनिता राई द्...

अभिनय, निर्देशन, निर्माण जे गर्नु परोस् गर्छु, तर फिल्मबाट कहिल्यै टाढिन्नँ।’प्रियंका कार्की

अभिनय, निर्देशन, निर्माण जे गर्नु परोस् गर्छु, तर फिल्मबाट कहिल्यै टाढिन्नँ।’प्रियंका कार्की
काठमाडौं । फिल्म, विज्ञापन, म्युजिक भिडियोदेखि स्टेज सोसम्म भ्याउँछिन्, प्रियंका कार्की। सुटिङ नभएको त दिनै हुन्न। तर उनी अभिनित फिल्म भने भटाभट फ्लप भइरहेका छन्। यो अबर आजको नेपाल साप्ताहिकले छापेको छ। प्रेम दिवस र हजार जुनीसम्मको व्यावसायिक असफलतापछि निर्माताहरु बिस्तारै तर्कन थालेका छन्। सायद यसको हेक्का भएरै होला, प्रियंकाले आफूलाई अभिनयमा सीमित राख्न छाडेकी छन्। प्रमाण हो, उनी निर्देशि...

साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक

साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक
काठमाण्डौ । चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलर र सिनेमाघरमा आउँने मिति सार्वजनिक गरेको हो । चलचित्र सिनेमाघरमा कार्तिक २२ गते आउने घोषणा गरिएको छ । चलचित्रको ट्रेलरलाई नेपाल चलचित्र कलाकार सङ्घका उपाध्याक्ष मोहन निरौला, जीवन काँडा कि फूलका निर्माता तथा निर्देशक विनोद विष्ट, निर्देशक समाजकी अध्य...

मुकुन्द थापाका तीन मुक्तक

मुकुन्द थापाका तीन मुक्तक
मुक्तक १ अदालतको फैसला मान्न छोडेर हरे राम लेखेको पहेँलो बस्त्र ओडेर मठ मन्दिर धाउँदैछन् रे भ्रष्टाचारीहरु, रक्षा गर भगवान भन्दै दुई हात जोडेर मुक्तक २ देशको लागी सिन्कोसम्म नभाँचेरै बसेपछि सहिदको लासमाथि छमछमी नाँचेरै बसेपछि देश कसरी बन्छ र खै, गर्छु भन्ने मरेर गए, गर्न नदिने र नचाहनेहरु चाहिँ बाँचेरै बसेपछि मुक्तक ३ सुन गुमाएर नुन पाउनुको के अर्थ ? राष्ट्रियताको गीत गाउनुको के ...

‘काँडे भ्याकुरको शुभविवाह’ को चर्चा परिचर्चा

‘काँडे भ्याकुरको शुभविवाह’ को चर्चा परिचर्चा
संखुवासभा । साहित्यकार ताराबहादुर बुढाथोकीको लोक कथासंग्रह काँडे भ्याकुरको शुभ विवाहको चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं संखुवासभाको आयोजनामा चर्चा परिचर्चा कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । पुस्तकमा संखुवासभाका पर्यटकिय ठाउँहरु तथा संखुवासभामा पाइने विभिन्न प्राकृतिक तथा सस्कृतिक सम्पदाहरुलाई चिनाउन खोजिएको लेखक तारा वहादुर बुढाथोकीले बताउनुभयो । काँडेभ्याकुरको ...

‘टाँकीका फूलहरु’ कथा संग्रहको तेस्रो संस्करण बजारमा

‘टाँकीका फूलहरु’ कथा संग्रहको तेस्रो संस्करण बजारमा
संखुवासभा । संखुवासभाको मादी नगरपालिकामा जन्मिएर प्रवास हङकङ्लाई दुई दशक देखि कर्मथलो बनाइरहेका साहित्यकार दाजु गुरुङको ‘टाँकीका फूलहरु’ नामक कथासंग्रहको तेस्रो संस्करण बजारमा आएको छ । आम मानिसहरुले धेरै मनपराएपछि माग बढेकाले भर्खरै मात्र तेस्रो संस्करण बजार ल्याएको कथाकार गुरुङले बताए । एक बर्षको अवधिमा तेस्रो संस्करण आउनुले पुस्तकको चर्चा चलेको छ । ‘टाँकीका फूलहरु’ नामक कथा संग्रहमा नेपालका व...

कविताः आर्गनिक छोरो

कविताः आर्गनिक छोरो
मुलधुरीको सिधै मुनि कटुसको पातले बेरिएको खामाङलाई बाउले अदुवा र अक्षताले छर्केर तीन चोटि ढोके पछि अगेनामा ठढिएको तीन चुलोको कालो मोसो निधारमा टीका लगाएर परदेश जाने साइत जुरेको बेला फेसबुकमा आउने राशीफलले आज अशुभ साइत भन्दैमा केही फरक पर्दैन मयुरको चित्र अंकित पुरानो थोत्रो लुङ्गीमा आमाले मलाई जन्माए पछि तीन माघ सम्म तेसैमा बेरिएर हुर्कदै ऐसेलुको जरा र चिराइतो खाएर बलियो बनाएको मे...

गजल: वडो जोशमा छन्

गजल: वडो जोशमा छन्
हाम्रा वयस्कहरु, वडो जोशमा छन् । अनि जवानहरु व्यर्थै आक्रोसमा छन् । खै त ! कोही बिनासित्ति पनि बाँचेकै छ, बरु श्रम गर्नेहरु भोकले बेहोसमा छन् । समृद्धि लिन गएका ति मान्छे फर्केनन्, कुन्नि त्यो समृद्धि कति कोष (दुरी)मा छन् ? नियाली हेरेस् ! उ फर्केलान् नि एकदिन, तिनका मुहारको रङ्ग कति सन्तोषमा छन् ? - रोशनदीप, खाँदबारी
error: Content is protected !!