सिसुवाको छुदाक पुग्यो सडक, सोलिङको काम धमाधम

सिसुवाको छुदाक पुग्यो सडक, सोलिङको काम धमाधम
ताम्कु । सडक पुर्वाधारको क्षेत्रमा सवैभन्दा धेरै बजेट विनियोजन गरेको सिलिचोङ गाउँपालिकाले धमाधम सडक निर्माणको काम गरिरहेको छ । लक डाउनको समयमा पनि तोकिएको मापडण्ड पुराउदै निर्माणको काम गर्दै आएको छ । सडकको निर्माण तथा स्तरोन्नतीको क्रममा सिक्टेमटारदेखि छुदाकसम्मको मोटरबाटो ट्रयाक ओपनको काम सम्पन्न भएको छ । लक डाउनकै विचमा पनि भौतिक दुरी कायम गर्दै सडकको ट्रयाक खोल्ने काम पुरा भएको हो । वडाको १०...

आप्रवासी लकुवाली समुहको सहयोगमा सरसफाई सामग्री वितरण (भिडियो सहित)

आप्रवासी लकुवाली समुहको सहयोगमा सरसफाई सामग्री वितरण (भिडियो सहित)
ताम्कु । सिलिचोङ गाउँपालिका ३ ताम्कु लकुवा टोलका परदेशी (आप्रवासी लकुवाली समुह) युवाहरुले आफ्नो गाउँ लकुवामा सरसफाई सामग्री वितरण गरेका छन् । दक्षिण कोरिया, क्यानडा र काठ्माण्डौमा रहेका युवाहरुको समुहले गाउँका एक सय ४ परिवारलाई आज सरसफाई सामग्री उपलब्ध गराएका हुन् । स्थानीय संस्था वातावारण तथा संस्कृति संरक्षण समितिको संयोजनमा उक्त सामग्रीहरु वितरण गरिएकोे हो । लकुवा गाउँमा जन्मेर रोजगारीको क्र...

काठ्माण्डौबाट सिलिचोङ आएकाहरुलाई क्वारेन्टाईनमा राखियो

काठ्माण्डौबाट सिलिचोङ आएकाहरुलाई क्वारेन्टाईनमा राखियो
ताम्कु । लक डाउनका कारण काठ्माण्डौमा फसेकाहरुलाई गाउँ फर्काईएपछि क्वारेन्टाईनमा राखिएको छ । गाउँपालिका भित्रिएकाहरुलाई ११ जनालाई वडाहरुमा बनाईएको क्वारेन्टाईनमा राखिएको हो । वडा नम्बर २ बालाको क्वारेन्टाईनमा ३ जना राखिएको छ । त्यस्तै वडा नम्बर ३ ताम्कुको क्वारेन्टाईनमा ६ जना राखिएको छ । त्यस मध्ये ४ जना वडा नम्बर ५ याफुको रहेका छन् । याफुका तीन जना मध्ये २ जना बालबालिकाहरु हुन् । काठ्माण्डौबाट ...

कोरोना रोकथाम राहत कोषमा सहयोग गर्न सिलिचोङद्वारा अपिल

कोरोना रोकथाम राहत कोषमा सहयोग गर्न सिलिचोङद्वारा अपिल
ताम्कु । कोरोना भाईरस रोकथाम तथा राहत वितरणको लागि सिलिचोङ गाउँपालिकाले सहयोगको अपिल गरेको छ । गाउँपालिका भित्रका मजदुर तथा न्युन आयश्रोत भएका नागरिकहरुलाई राहत वितरण तथा विपद ब्यवस्थापन गर्नको लागि सहयोगको अपिल गरेको छ । गाउँपालिकाले राहत ब्यवस्थापनको लागि एभरेष्ट बैंक लिमिटेडको ताम्कु शाखामा प्रकोप ब्यवस्थापन कोष खाता सञ्चालनमा ल्याएको छ । ०८४००१०६२०००० खाता नम्बर रहेको उक्त खातामा ईच्छुक दाताह...

चिचिलामा १३ जनाको आरडिटी टेष्ट गर्दा सवै नेगेटिभ

चिचिलामा १३ जनाको आरडिटी टेष्ट गर्दा सवै नेगेटिभ
खाँदबारी । नेपाल बाहिरबाट आएर क्वारेन्टाईनमा राखिएको १३ जनाको र्यापिड डाईग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको छ । होम क्वारेन्टाईनमा राखिएको उनीहरुको आज आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको हो । विभिन्न समयमा भारतबाट आएर होम क्वारेन्टाईनमा राखिएको चिचिलाको १० र मकालु गाउँपालिकाको तीन गरि १३ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्याल्य संखुवासभाले जनाएको छ । चिचिलामा आज आरडिटी गरिए...

सिलिचोङः सवै जनप्रतिनिधीहरुले एक महिनाको सुविधा राहत कोषमा जम्मा गर्ने

सिलिचोङः सवै जनप्रतिनिधीहरुले एक महिनाको सुविधा राहत कोषमा जम्मा गर्ने
ताम्कु । सिलिचोङ गाउँपालिकाका सवै जनप्रतिनिधीहरुले एक महिनाको सुविधा वापत आउने सम्पुर्ण रकम विपद ब्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आईतबार बसेको गाउँपालिकाको बैठकले सवै जनप्रतिनिधीहरुको सुविधा वापतको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । ५ वटा वडा रहेको गाउँपालिकामा हाल २९ जना जनप्रतिनिधीहरु रहेका छन् । जनप्रतिनिधीहरुले एक महिनाको सुविधा आफुले नलिई सिधै राहत कोषको खातामा जम्मा...

चार एकल महिलाहरुलाई एक स्थानीय युवाद्वारा खाद्यन्न राहत

चार एकल महिलाहरुलाई एक स्थानीय युवाद्वारा खाद्यन्न राहत
ताम्कु । कोरोना भाईरसको कारण लक डाउन गरिएपछि सिलिचोङ गाउँपालिकाले हालै खाद्यन्न राहत बाड्यो । विषेश गरि दैनिक ज्याला मजदुरी गरेर खाने ३ सय ९५ परिवारलाई गाउँपालिकाले चामल सहितको खाद्यन्न राहत बाडेको हो । स्थानीय सरकारले राहत बाँड्दै गर्दा मापडण्ड भित्र नपरेर राहत नपाएका तर विपन्न चार एकल महिलाहरुलाई सिलिचोङ गाउँपालिका वडा नम्बर ३ का उमेश चाम्लिङले खाद्यन्न राहत उपलब्ध गराउनुभएको छ । चाम्लिङले ...

सिलिचोङमा राहत वितरण सुरु, मजदुरहरुलाई ३० किलो चामल

सिलिचोङमा राहत वितरण सुरु, मजदुरहरुलाई ३० किलो चामल
ताम्कु । कोरोना भाईरसको कारण सरकारले आव्हान गरेको लक डाउनको कारण खाद्यन्न अभावमा परेका नागरिकहरुलाई सिलिचोङ गाउँपालिकाले राहत वितरण गरेको छ । दैनिक ज्याला मजदुरी गरेर खाने तथा आर्थिक स्थीती नाजुक भएकाहरुलाई गाउँपालिकाले बुधबारबाट राहत वितरण गर्न सुरु गरेको हो । पहिलो दिन बुधबार वडा नम्बर ३ ताम्कु र वडा नम्बर ५ याफुमा खाद्यन्न वितरण गरिएको छ । वडा नम्बर ३ ताम्कुमा एक सय ३ परिवारलाई चामल, तेल र स...

सिलिचोङः गर्भवती, जेष्ठ नागरिक र ‘क’ बर्गका अपाङ्गता भएकालाई एम्बुलेन्स निशुल्क

सिलिचोङः गर्भवती, जेष्ठ नागरिक र ‘क’ बर्गका अपाङ्गता भएकालाई एम्बुलेन्स निशुल्क
ताम्कु । हालैबाट एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सिलिचोङ गाउँपालिकाले ‘क’ बर्गका अपाङ्गता भएका, जेष्ठ नागरिक र गर्भवतीलाई निशुल्क एम्बुलेन्स सेवा दिएको छ । गाउँपालिकाका नागरिकहरुलाई स्वास्थ्य केन्द्रसम्म पराउन निशुल्क एम्बुलेन्सको सेवा सुचारु गरेको हो । घरमै असुरक्षित प्रसुति गराउनेको संख्या घटाउने लक्ष्यका साथ गर्भावस्थाको परिक्षणमा समेत एम्बुलेन्समा गाउँपालिकाले निशुल्क सेवा दिएको छ । गर्भव...

सिलिचोङः प्राकृतिक सम्पदा मास्नेलाई कारबाही किन नगर्ने ? (भिडियो सहित)

सिलिचोङः प्राकृतिक सम्पदा मास्नेलाई कारबाही किन नगर्ने ? (भिडियो सहित)
ताम्कु । सिलिचोङ गाउँपालिकामा पनि अन्य ठाउँ तिर जस्तै सडक खनेर विकास भित्र्याईदै छ । अझ भनौ कत्तिपय ठाउँमा त सडक खन्नु नै विकास हो भन्ने बुझाई पाईयो । सडक खन्ने क्रममा केही महिना अघि सिलिचोङकै पर्यटकिय गन्तब्य मानिएको नागिटारको कुना पट्टी उत्खनन् गरियो, जस्ले नागिटारको सौदर्य तहसनहस मात्र भएन नागिटारको महत्व नै गुम्यो । अहिले आएर ऐतिहासिक क्षेत्र जहाँ फिर्के मेला समेत लाग्ने बुधबारे बजारको सयौं...
error: Content is protected !!