खर्च अभावले अस्पतालबाट फर्काईएको सुत्केरीको हेलिकप्टरबाट उद्धार

खर्च अभावले अस्पतालबाट फर्काईएको सुत्केरीको हेलिकप्टरबाट उद्धार
खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका ६ पांठाका एक सुत्केरीको उद्धार गरिएको छ । एक हप्ता अघि सुत्केरी भई अचेत अवस्थामा रहनुभएका बर्ष ३२ कि गंगा कार्कीलाई शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । गर्भवती कार्की घरमै बिरामी भएपछि एक हप्ता अघि खाँदबारी अस्पताल ल्याईएको थियो । अस्पतालमा ल्याउँदा कार्की अचेत अवस्थामा रहेकोले आईसियुमा राखेर उपचार गराउनु पर्ने भएपछि जिल्ला अस्पताल ख...

सिलिचोङः गर्भवती, जेष्ठ नागरिक र ‘क’ बर्गका अपाङ्गता भएकालाई एम्बुलेन्स निशुल्क

सिलिचोङः गर्भवती, जेष्ठ नागरिक र ‘क’ बर्गका अपाङ्गता भएकालाई एम्बुलेन्स निशुल्क
ताम्कु । हालैबाट एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सिलिचोङ गाउँपालिकाले ‘क’ बर्गका अपाङ्गता भएका, जेष्ठ नागरिक र गर्भवतीलाई निशुल्क एम्बुलेन्स सेवा दिएको छ । गाउँपालिकाका नागरिकहरुलाई स्वास्थ्य केन्द्रसम्म पराउन निशुल्क एम्बुलेन्सको सेवा सुचारु गरेको हो । घरमै असुरक्षित प्रसुति गराउनेको संख्या घटाउने लक्ष्यका साथ गर्भावस्थाको परिक्षणमा समेत एम्बुलेन्समा गाउँपालिकाले निशुल्क सेवा दिएको छ । गर्भव...

लायन्स क्लवद्वारा खाँदबारी अस्पताललाई उपकरण प्रदान

लायन्स क्लवद्वारा खाँदबारी अस्पताललाई उपकरण प्रदान
खाँदबारी । खाँदबारी अस्पताललाई लायन्स क्लव अफ काठ्माण्डौ अल्पाईनले अत्यावश्यक उपकरणहरु प्रदान गरेको छ । संस्थाले आज (सनिबार) एक कार्यक्रमको आयोजना गरि अस्पताललाई उक्त उपकरणहरु वितरण गरेको हो । अस्पतालमा बच्चा जन्मिएपछि संक्रमित तथा विरामी बच्चा राख्नको लागि आवश्यक पर्ने तापक्रम, अक्सिजन लगायतको सुविधा भएको उपकरण अस्पताललाई प्राप्त भएको हो । उक्त उपकरणलाई सञ्चालन गर्ने ब्याट्रि ब्याकप लगायतका सा...

भोलीबाट चिचिलामा हुने बृहद स्वास्थ्य शिविरको तयारी पुरा

भोलीबाट चिचिलामा हुने बृहद स्वास्थ्य शिविरको तयारी पुरा
खाँदबारी । भोली (शुक्रबार) बाट चिचिला गाउँपालिकामा सुरु हुने बृहद स्वास्थ्य शिविरको तयार पुरा भएको छ । दुई दिन राखिएको विशेषज्ञ सेवाहरु सहितको शिविरको तयारी पुरा भएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य शिविरको लागि बिराटनगर स्थीत नोबेल अस्पतालको सम्पुर्ण चिकित्सक टोली चिचिला आईपुगेको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो । शिविरको लागि २५ जना स्वास्थ्यकर्मीहरुको टोली ...

संखुवासभा साक्षर जिल्ला घोषणा

संखुवासभा साक्षर जिल्ला घोषणा
खाँदबारी । साक्षर नेपाल, संबृद्ध नेपाल र सुखी नेपाली हामी सवैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण भन्ने नाराका साथ संखुवासभा जिल्लालाई ५३ औं साक्षर जिल्लाका रुपमा घोषणा गरिएको छ । जिल्ला समन्वय प्रमुख सुमन शाक्यको सभापतित्व तथा नेपाल सरकारका शिक्षा तथा बिज्ञान प्रबिधी मन्त्री गिरिराजमणी पोख्रेलको प्रमुख आतिथ्यतामा आयोजित साक्षर जिल्ला घोषणा कार्यक्रममा संघिय साँसद माननिय राजेन्द्र गौतम ल...

विशेषज्ञ सेवा सहित चिचिलामा निशुल्क स्वास्थ्य शिविर हुँदै

विशेषज्ञ सेवा सहित चिचिलामा निशुल्क स्वास्थ्य शिविर हुँदै
चिचिला । संखुवासभाको चिचिला गाउँपालिकामा विशेषज्ञ चिकित्सकहरुको टोलीले निशुल्क स्वास्थ्य उपचार सेवा दिने भएको छ । नोबेल अस्पतालको विशेष सहयोगमा चिचिला गाउँपालिकोको आयोजनामा १४ प्रकारको उपचार सेवा दिईने भएको हो । चिचिला गाउँपालिका परिसर चिचिला बजारमा फागुन १६ र १७ गते निशुल्क सेवा दिईने भएको हो । शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसुति तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, मानसिक रोग तथा नसा...

फेरिदै ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रको मुहार

फेरिदै ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रको मुहार
ताम्कु । भर्खरै निर्माण सम्पन्न भएको भनिए पनि निक्कै पुरानो थोत्रो देखिने भवन भित्र थोरै स्वास्थ्यकर्मीहरु । पानी पर्ने वित्तिकै चुहिन थाल्ने उक्त भवन भित्र फाट्टफुट्ट मात्र विरामी आउने र भने जस्तो सेवा नपाएपछि सेवा बिहिन भएर फर्कन्थे । यो दुर्गम मध्येको एक सिलिचोङ गाउँपालिकाको ताम्कुमा रहेको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रका वास्तविकता हो । तर अहिले उक्त अवस्थाको ठिक बिपरित बनेको छ । अहिले ल...

संखुवासभामा १३ हजार बढी बालबालिकालाई दादुरा रुबेला खोप लगाईदै

संखुवासभामा १३ हजार बढी बालबालिकालाई दादुरा रुबेला खोप लगाईदै
सङ्खुवासभा । देशभर सञ्चालन हुने दादुरा रुबेला खोप अभियानको क्रममा सङ्खुवासभामा विहिबारबाट खोप दिन सुरु गरिएको छ । देशमा नै पहिलो चरणको अभियान अन्तर्गत सङ्खुवासभाका बालबालिकाहरुलाई खोप दिन सुरु गरिएको हो । यस पटक जिल्लामा ९ महिनादेखि पाँच बर्ष मुनीका १३ हजार दुई सय ६९ जना बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाईदैछ । सङ्खुवासभामा दश स्थानीय तहमा तीन चरणमा विभाजन गरेर अभियान सञ्चालन गरिने भएको हो ।...

नन् क्यान्सरका डाक्टरले जथाभावी क्यान्सरको उपचार गरिरहेका छन्

नन् क्यान्सरका डाक्टरले जथाभावी क्यान्सरको उपचार गरिरहेका छन्
नेपाल अवुर्दरोग निवारण संस्था २०३९ सालमा स्थापना भै प्राणघातक मान्ने गरिएको क्यान्सर रोगको क्षेत्रमा क्रियाशिल नेपालमै पहिलो गैह्र नाफामुलक संस्था हो । संस्थाले नेपालका ४६ वटा जिल्ला शाखा मार्फत क्यान्सर रोग नियन्त्रण र निवारणका लागि जनचेतना अभिबृद्धि सम्वन्धी कार्यक्रमहरु संचालन गरिहेको छ । क्यान्सर के हो ? नेपाल अवुर्दरोग बिवारण संस्था यसले क्यान्सर रोगका क्षेत्रमा संचालन गरिरहेको गतिबिधी के क...

बरिष्ठ आयुर्वेद डाक्टरबाट खाँदबारीमा पायल्स, फिष्टुला लगायतको उपचार हुदै

बरिष्ठ आयुर्वेद डाक्टरबाट खाँदबारीमा पायल्स, फिष्टुला लगायतको उपचार हुदै
खाँदबारी । यहि माघ १० गतेदेखि १३ गते विहानसम्म खाँदबारीको कृष्ण होमियो तथा प्राकृतिक थेरापी सेन्टरमा आयुर्वेदिक डाक्टरद्वारा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । बरिष्ठ आयुर्वेद डाक्टर अमृत भण्डारी ले तीन दिन सेवा दिने भएको हो । शिबिरमा पायल्स (बबारिस) फिष्टुला (भगन्दर) को विना अप्रेसन क्षारसुत्र प्रविधिबाट उपचार गरिने कृष्ण होमियोका सञ्चालक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा आउने हरेक बि...
error: Content is protected !!