मानव सृष्टि र सभ्यताको विकासको विषयमा जातीपिच्छे फकर फरक मान्यता र मिथकहरु पाईन्छ । यहि सन्दर्भमा आदिवासी कुलुङ जातिको पनि मानब सभ्यता सम्बन्धी फरक मिथक छ । कुलुङ समुदायमा मानव सभ्यताको विकासको छुट्टै कथा छ, जसलाई खोक्चिलिप र वेईलिमको कथा पनि भन्ने गरिन्छ । उक्त कथालाई हामीले धाराबाहिक रुपमा प्रस्तुत गर्न लागेका छौं । यो मिथकलाई राजधन कुलुङले संकलन गर्नुभएको हो । करिव एक दशकसम्म पत्रकारीता क्षेत्रमा काम गरेपछि हाल सरकारी सेवामा कार्यरत उहाँ कुलुङ समुदायका अगुवा हुनुहुन्छ । यो कथा राजधन कुलुङको ब्लगसाईट कुलुङ राज ब्लगस्पट डटकमबाट साभार गरेका हौ ।

तपाईको प्रतिक्रिया

Loading...