तितेपातीको ब्यावसायिक खेती गर्न सकिन्छ भन्ने कुरा आएपछि हामीले हाल तितेपातीको क्षेत्रमा काम गर्दै आउनुभएको ईश्वर राज बलामीसँग कुराकानी गरेका छौ । कसरी गर्ने तितेपाती खेती ? बजार कस्तो छ ? लगायतको विषयमा गरिएको कुराकानी हेरौं र सुनौ ।

तपाईको प्रतिक्रिया

Loading...