संखवासभा सदरमुकाम खाँदबारीमा रहेको पोखरी पार्कमा रहेको पानीको फोहरा हो यो । यो फोहरा साँझको समयमा खुल्ला गरिन्छ । पोखरी बजारको विचमा रहेको यो पार्कमा मानिसहरुको उपस्थिती पछिल्लो समय बाक्लिदै गएको छ ।

तपाईको प्रतिक्रिया

Loading...
error: Content is protected !!