खाँदबारी । हालै संखुवासभाको जिल्ला अस्पताल खाँदबारीले ईण्डोस्कोपीको सेवा सहितको पेट तथा कलेजोको स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पेट तथा कलेजोको विशेषज्ञ डाक्टर भुपेन्द्र बस्नेतको टोलीले सेवा प्रदान गरेका छन् । यसै विषयमा हामीले डाक्टर बस्नेतसँग कुराकानी गरेका छौं । हेरौ उक्त कुराकानी ।

 

तपाईको प्रतिक्रिया

Loading...
error: Content is protected !!